राष्ट्रिय
भक्तपुर, ९ पुस । कोठाभित्र आगो तापेर सुत्दा यहाँ आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका...
भक्तपुर, ९ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन...
काठमाडौं,९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन खोजेको ओलीको आरोप लगाएका छन्। अध्यक्ष ओलीले अमेरिकी अधिकारीहरुसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरुले...
चितवन,९ माघ । कर्मचारीहरुमा कोरोना संक्रमण फैलिएसंगै माडी नगरपालिकाको कार्यालयबाट हुने अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ । माडी नगरपालिकाको कार्यालयभित्र कार्यरत कतिपय कर्मचारीहरुमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण पुष्टी भएको सन्दर्भमा आज माघ ९ देखि आउँदो माघ १४ गते शुक्रबारसम्म...
बैतडी, ९ माघ । जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । स्थानीयले नदी किनारमा शव देखेपछि...
काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधिसभाका सभामुखले राजनीतिक दललाई विभाजन गराएको आरोप पुनः लगाएको छ । पाँचदलीय गठबन्धनको नेतृत्व गरेको शेरबहादुर देउवा नेतृत्वको सरकारको ६ महिने कार्यकालका बारेमा टिप्पणी गर्दै एमालेले प्रतिपक्षले पाउनुपर्ने सार्वजनिक लेखा समितिको नेतृत्व पनि...
ओखलढुंगा, ९ माघ । ओखलढुंगामा डोजरले पहाड सम्याउँदा खसेको ढुंगाले निशंखे भञ्ज्याङबाट सदरमुकाम आउँदै गरेको को १ज ३५६९ नम्बरको गुँडिरेहेको बोलेरोलाई किच्दा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१...
काठमाडौँ, ९ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ । सो अवधिमा रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले रु एक खर्ब १८ अर्ब...
काठमाडौँ, ९ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना सङ्क्रमण पुष्टि भएको छ । एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार लक्षण देखिएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई सङ्क्रमण भएको र उहाँ हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहनुभएको...
काठमाडौं,९ माघ । नेकपा एमालेले स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने जनाएका छन् । यद्यपि जुनसुकै बेला...











