राष्ट्रिय

चीनबाट फर्किएपछि माओवादी नेता पुनले भेटे प्रचण्डलाई
-न्युजभित्तो

काठमाडौं,११ माघ। स्वास्थ्य उपचार गरेर चार महिनापछि स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आज बिहान पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् । चीनबाट सोमबार बेलुकी काठमाडौं आइपुगेका पुन प्रचण्डलाई भेट्न आज बिहान खुमलटारस्थित निवासमा पुगेका हुन् । भेटमा...

ठेकेदारको लापरवाही देखियो, कानुनी प्रक्रिया अगाडि बढाउँछौं : निकुञ्ज
-न्युजभित्तो

तिलकराम रिमाल चितवन, ९ माघ । नालीको खोँचमा परेर गैंडा मरेको घटनालाई निकुञ्जले ठेकेदारको लापरवाही भनेको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले ठेकेदारको लापरवाही देखिएको बताउनु भएको हो । उहाँले सबै प्रक्रिया पूरा गरेर कानुनी प्रक्रिया...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अभाव
-न्युजभित्तो

जुम्ला,९ माघ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अभाव भएकाे छ। अनुगमनका क्रममा सिटामोल र डिकोल्ड नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले रिजालले बताइन्। प्रतिष्ठानले निःशुल्क औषधि वितरण गर्ने क्लिनिकमा २० हजार ट्याब्लेट सिटामोल मौज्दात भएको जानकारी प्राप्त...

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र एक जना पुरुष मृत भेटिए
-न्युजभित्तो

चितवन, ९ माघ । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र एक पुरुष व्यक्तिको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी ६० वर्षिय पुरुष व्यक्तिको शव भेटिएको हो । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार टिकौली सडक...

एमसीसीबारे छलफल गर्न गठबन्धनले बनायो झलनाथ खनाल नेतृत्वमा कार्यदल गठन
-न्युजभित्तो

काठमाडौं,९  माघ । सत्तारुढ गठबन्धनले अमेरिकन सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोसन (एमसीसी)मा छलफल गर्न पूर्वप्रधानमन्त्रप् झलनाथ खनाल नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । एमसीसी संघीय संसदबाट अनुमोदन गराउने विषयमा दलहरूबीच मतभेद देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

‘विश्व सम्पदा’मा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णय कुर्दै पनौती
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ९ माघ  । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा रहेको छ । सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघि नै मन्त्रिपरिषद्मा ‘फाइल’ गरेको नगरपालिकाले जनाएको छ । पनौती नगरपालिका–७ विश्व...

‘प्रदेश लोकसेवा आयोगको निष्पक्ष कार्यले विश्वनियता कायम’
-न्युजभित्तो

मोरङ, ९ माघ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको बताउनुभएको छ । प्रदेश लोक आयोगको दोस्रो वार्षिकात्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले...

राष्ट्रसङ्घीय पाँच निकायको नेतृत्व तहमा नेपाल
-न्युजभित्तो

काठमाडौँ, ९ माघ । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए...

माओवादी केन्द्रको पदाधिकारी निर्वाचन माघ २७ मा गर्ने निर्णय
-न्युजभित्तो

काठमाडौं,९ माघ   । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार आन्तरिक परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौमा बस्ने निर्णय गरेका छन्। अध्यक्ष प्रचण्डले सोही बैठकले पदाधिकारी चयन लगायतका निर्णय गर्ने जनाएका हुन् । प्रचण्डले...

सीमानाकाबाट दैनिक कोरोना संक्रमित बोक्दै सुरेन्द्र कठायत
-न्युजभित्तो

महेन्द्रनगर, ९ माघ । कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहनु हुन्छ । कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर फैलिएका बेला उहाँ सीमानाकाबाट दैनिक सङ्क्रमित बोकेर महाकाली प्रादेशिक अस्पताल पु¥याउने गर्नुहुन्छ । यसरी...