राष्ट्रिय
काठमाण्डौं, २५ चैत । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको सदस्यमा नारायणप्रसाद दाहाल (चितवन) लाई मनोनित गर्नुभएको छ । विहीबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रपति भण्डारीले दाहाललाई सदस्यमा मनोनित गरेको राष्ट«पतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ...
चितवन,चैत २४ । आउँदो स्थानीय निर्वाचनका लागि चितवनमा एक हजार ६ सय ९१ जना म्यादी प्रहरी भर्ना गरिएको छ । उनीहरुलाई ४० दिनका लागि भर्ना लिइएको हो । चितवनमा ४ हजार ३३ पुरुष र एक हजार ४३३ जना महिलागरि ५...
भक्तपुर,२४ चैत्र । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा असाह्य, अशक्तलाई बुधबार घरदैलो सेवा अन्तर्गत नागरिकता प्रदान गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रादेवी शर्माले सूर्यविनायक नगरपालिका (सूनपा) वडा नं.४ दधिकोट स्थित चर्खण्डीका ९१ वर्षिय वृद्धा सूर्यबहादुर खड्का र सूनपा...
काठमाडौं,२४ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द प्रसाद शर्मा (कोइराला) लाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवक्ता गोबिन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी हुन्...
काठमाडौं,२४ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । आज बिहीबार विश्व स्वास्थ्य दिवसका दिन रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक समारोहमा उक्त अभियानको शुभारम्भ गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर टाइफाइडविरुद्धको खोप अभियान शुरुवात गरेको...
तिलक रिमाल चितवन, २४ चैत । बि.सं. २०१० ताका चितवन घना जंगल र झाडी थियो । मानव वस्ती न्यून रहेको त्यस समयमा अधिक गर्मी र लामखुट्टे, विषालु सर्प, बाघ, भालु, हात्ती गैंडा जस्ता जंगली जनावरको डर त्यति नै थियो ।...
चितवन, २३ चैत । कालिका नगरपालिका वडा न. ३ को जननिर्बाचित वडा अध्यक्ष ५२ वर्षका टिकाराज रिजाललाई अपमानजनक व्यवहार गरेको आरोप लागेका २ जना जनही ५० हजार धरौटीमा छुटेका छन्। मंगलबार चितवन अदालतको आदेशले उनीहरु धरौटीमा छुटेका हुन्। फागुन २३ गते...
नवलपुर,२३ चैत्र। नवलपुर जिल्ला अदालतमा अभिनेता पल शाहको थुनछेक बहस जारी रहेको छ । अभिनेता शाहलाई थुनछेक बहसका लागि हिजो नवलपुर ल्याइएको थियो । आज बुधबार उनका ९ जना वकिलले बहस गरिरहेका हुन् । आज शुरूमा सरकारी वकिलको तर्फबाट बहस...
भरतपुर,२३ चैत्र । नयाँ लाइसेन्सबाहेक यातायातका सम्पूर्ण सेवा चितवन जिल्लाबाटै भइरहेका छन् । यातायात सेवा कार्यालय भरतपुरले ९९ प्रतिशत सेवा चितवनबाटै भइरहेको जनाएको छ । यातायात सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले नयाँ लाइसेन्स दिलाउने कामबाहेक अरु सबै काम भइरहेको...
काठमाण्डौं, २३ चैत । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको हो । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल...














