सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोको कारण बाटो अवरूद्ध, काठमाडौं–पोखरा हवाइ यात्रुको संख्यामा वृद्दि


  •    न्युजभित्तो/२८ जेष्ठ २०७९, शनिबार १६:१४ 
  • काठमाडौँ, जेठ २८- वर्षाको कारण पहिरो गएर बाटो अवरूद्ध हुन थालेपछि काठमाडौं–पोखरामा हवाइ यात्रुको संख्या बढेको छ । पहिरोका कारण लामो समय सम्म बाटो अवरूद्ध हुने र समयमा गन्तव्य पुग्न सम्भव नभएपछि हवाइ यात्रुको संख्या वृद्दि भएको हो ।

    काठमाडौंबाट पोखराका लागि नियमित उडान गर्दै आएका एयरलाइन्स कम्पनीहरूका अनुसार बुधबारदेखि यो गन्तव्यमा यात्रा गर्ने यात्रुको संखया बढ्न थालेको छ ।

    बुद्ध एयरलाइन्सले काठमाडौं–पोखरा दैनिक १३ उडान गर्दै आइरहेको छ। जस्मा बुधबारदेखि शुक्रबारसम्म बुद्ध एयरलाइन्सले तीन हजार ७८७ यात्रुले काठमाडौंदेखि पोखरा यात्रा गरेको थियो । त्यस्तै यती एयरलाइन्सले काठमाडौं–पोखरामा दैनिक ६ उडान गर्दै आइरहेको छ। र हाल यात्रुको संखया पनि बढ्को छ ।

     

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.