राष्ट्रिय
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले ९ महिनाअघि आफूहरूले छाडेको सबल र सुदृढ अर्थतन्त्रलाई गठबन्धन सरकारले तहसनहस बनाएको आरोप लगाएको छ । एमालेका तीनजा पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले आइतबार पत्रकार सम्मेलन गरी ९ महिनामै अर्थतन्त्र...
माडी,२७ चैत्र। माडी नगरपालिका वडा नं ९ कुसुमखोलाका चेपाङ समुदायलाई चितवन राष्ट्रिय निकुञ्जको सेनाले दुर्व्यवहार गरेका छन् । चैत १३ गते दिउँसो निकुञ्जको कर्मचारीसहित पुगेको सेनाको टोलीले कुसुमखोलाका १२ घर टहरामा आगो लगाएका थिए। आगो लागेकै घरमा पनि पुनः टहरा...
चितवन, २७ चैत । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साडुभाई, माओवादीका नेता खेम भट्ट र माया भट्ट एमालेमा प्रवेश गर्नुभएको छ । । उहाँलाई नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले भट्ट दम्पत्तीलाई पार्टीमा स्वागत गर्नुभएको हो । आज नेकपा एमाले...
काठमाडौँ,२७ चैत्र। रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर, राजधानी र...
भादगाउँ,२७ चैत्र। आजदेखि सुरु हुने ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन आह्वान गर्दै आज सद्भाव र्याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा सद्भाव र्याली दत्तात्रयबाट सुरु भएर गोल्मढी, सुकुलढोका...
भरतपुर,२७ चैत्र । ‘जहाँ ज्ञानको ज्योति लिन गइन्छ, जोबाट ज्ञानको ज्योति पाइन्छ उसैबाट असुरक्षित भइन्छ भने त्यहाँ किन पठाउने ? यस्तालाई कसरी रक्षक भन्ने भक्षक भएपछि’ जिल्ला प्रहरी कार्यालय चितवनमा भेटिएकी एक अभिभावकले भनिन्, ‘यस्ता शिक्षकले के ज्ञान दिन्छन्...
काठमाण्डौं, २७ चैत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भरतपुर महानगरपालिकामा यसपटक नेपाली कांग्रेसबाट नै उम्मेदवार हुने बताएका छन्। चितवनका प्रतिनिधिहरुसँगको भेटमा कोइरालाले यस पटक भरतपुरमा कांग्रेसबाटै मेयरको उम्मेदवार हुने बताउनु भएको हो । ०७४ को स्थानीय चुनावमा भरतपुरमा...
काठमाडौँ, २६ चैत । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका...
काठमाण्डौं, २६ चैत । सरकारले रामनवमीको अवसरमा भोलि आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । हेर्नुहोस् गृह मन्त्रालयको...
चितवन, २६ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । र शनिबार बिहानसम्म उनी चितवनकै...















