राष्ट्रिय

जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने चितवनका सत्ता गठबन्धनका नेताहरुबीच सहमति
-न्युजभित्तो

चितवन, २१ चैत। सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय...

चितवनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु
-न्युजभित्तो

रत्ननगर,२१ चैत्र। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको...

परमादेशी सेटिङका विषाक्त छाल निर्वाचन आयोगमा : बरिष्ठ उपाध्यक्ष पोखरेल
-न्युजभित्तो

चितवन, २१ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले परमादेशी सेटिङका विषाक्त छालहरु निर्वाचन आयोगमा परेको आशंका पैदा भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...

एमालेले माओवादी केन्द्रसँग तालमेल गर्दैन : उपाध्यक्ष पौडेल
-न्युजभित्तो

काठमाडौं, २० चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल नगर्ने बताउनु भएको छ । एमालेले एक्लै चुनाव लड्ने उहाँको भनाई छ । एमालेसित वार्ता छलफल भइरहेको छ भन्ने प्रचार गरेर माओवादीले अन्तै बार्गेनिङ गर्न खोजेको...

पेट्रोलले जनताको ढाड सेकिँदा आयल निगमका हाकिम कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा !
-न्युजभित्तो

काठमाडौं,२० चैत्र । जनताले चर्काे मूल्य तिरेर पनि पेट्रोल खरिद गर्न नपाइरहेको बेला नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा मनोनयनमा परेका छन् । प्रचारप्रसार समितिको सदस्यमा निगमका कार्यकारी निर्देशक थानीसँगै ६७ जना...

१० देखि १५ प्रतिशतसम्म बढ्यो गाडी भाडा
-न्युजभित्तो

काठमाडौं,२० चैत्र । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ । आज आइतबार प्राविधिकले सूत्रका आधारमा कुन रुटमा कति भाडा कायम गर्ने भनी निर्णय गरेर विभागले रुटगत भाडादर सार्वजनिक गरेको हो । गत बिहिबार भौतिक पूर्वाधार तथा...

प्रसिद्ध धार्मिक स्थल पाथीभरा दर्शनार्थीलाई राष्ट्रिय फूलले स्वागत
-न्युजभित्तो

फुङ्लिङ । फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा अनि मौरी । ती चराको आवाजले सङ्गीतमय यात्रा । यो दृश्य पाथीभरा मन्दिर जाने पदमार्गको हो । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित
-न्युजभित्तो

काठमाडौँ,२० चैत्र। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आज बिहानदेखि...

प्रधानमन्त्री देउवा पुगे भारतको धार्मिक नगरी वाराणसीमा
-न्युजभित्तो

वाराणसी,२० चैत्र। भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुगेका छन् । उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका उच्च अधिकारीहरूले स्वागत गरेका थिए । यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा. आरजु राणा देउवासहित काशी...

माधव नेपाल सहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
-न्युजभित्तो

काठमाण्डौं, २० चैत । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको...