राष्ट्रिय

‘किसानलाई मल, विद्यार्थीलाई पुस्तक र पीडितलाई न्याय खोइ ?’
-न्युजभित्तो

काठमाडौँ, जेठ २५- “छोरीले जन्म लिनु नै पाप हो त १ दिनानुदिन सुनिनसक्नु, हेरिनसक्नु घटना बढिरहेका छन्”, महिला हिंसा, हत्या र बलात्कारका घटनाप्रति लक्ष्य गर्दै भावुक मुद्रामा सांसद आशाकुमारी विकले प्रश्न गर्नुभयो, “हिजो मात्रै सुर्खेतमा सात वर्षीया बालिका गृश्म...

काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध
-न्युजभित्तो

काठमाडौं,२५ जेष्ठ । बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले...

गर्मी अध्याधिक भएपछि ४ दिन स्कुल बन्द गर्ने निर्णय
-न्युजभित्तो

काठमाडौं,जेठ २४- अत्याधिक गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालय बन्द गर्ने भएको छ ।  सामुदायिक र संस्थागत विद्यालयसँगको सहमतिमा नगरपालिकाभरका विद्यालय ४ दिनसम्म बन्द गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले जानकारी दिनुभयो। मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द हुनेछन् ।...

कारबाहीको चेतावनी दिएपछि इम्बोस्ड नम्बर जडान गर्नेको भीड
-न्युजभित्तो

 काठमाडौं,२४ जेष्ठ । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड बढेको छ । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनका धनीहरुलाई असार मसान्तभित्र इम्बोस्ड नम्बर जोडिसक्नु पर्ने र नजोडे कारबाही...

बाघबाट सुरक्षा माग गर्ने स्थानीयमाथि प्रहरीले चलायो गोली, किशोरीको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२४ जेष्ठ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमणबाट...

जेठ १ गतेदेखि लागू भएको आइतबारको साप्ताहिक विदा असार १ देखि खारेज
-न्युजभित्तो

काठमाडौं, २३ जेठ । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अब असार १ देखि शनिबार मात्र सार्वजनिक...

मन्त्री हेरफेरबारे केही निर्णय भएकै छैन: विरोध खतिवडा
-न्युजभित्तो

काठमाडौं, २३ जेठ- स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले मन्त्री फेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका छन् । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो...

पछिल्लो १० महिनामा भित्रियो ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ
-न्युजभित्तो

काठमाडौं, जेठ २२- नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी गरेको छ । विभागका अनुुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो...

आजबाट नेपालको विद्युत् भारतमा निर्यात
-न्युजभित्तो

काठमाडौं, जेठ २२- नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार मध्यराति १२ बजेबाट निर्यात सुरु गरेको हो । प्राधिकरणले...

रुपन्देहीको रोहिणी नदीमा बस खस्यो, ९  जनाको मृत्यु
-न्युजभित्तो

भैरहवा, २२ जेठ । रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस आज बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ। लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय...