राष्ट्रिय

नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१७ जेष्ठ– नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु...

मेयर बालन साहको पहिलो निर्णय : नगरसभाको बैठक लाइभ गर्ने
-न्युजभित्तो

काठमाडौं,१६ जेष्ठ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् । नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष...

लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द
-न्युजभित्तो

काठमाडौं,१६ जेष्ठ – सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द भएको छ । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै यातायात व्यवस्था विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो । विभागका अनुसार...

विमान दुर्घटनाः त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गर्न शव काठमाडौँ ल्याइदै
-न्युजभित्तो

काठमाडौँ, जेठ १६- मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । उक्त जहाज दुर्घटनामा परेका व्यक्तिको शव आज पोष्टमार्टमको लागि काठमाडौं ल्याइने भएको हो । त्रिभुवन विमानस्थल...

हिजोदेखि हराएको तारा एयरको दुर्घटनाग्रस्त जहाज भेटियो
-न्युजभित्तो

काठमाडौं,१६ जेष्ठ – आइतबारदेखि हराएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज...

कर्मचारीहरूको तलब १५ प्रतिशत बढ्यो, कसको कति पुग्यो ? (सूचीसहित)
-न्युजभित्तो

काठमाण्डौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आव २०७९÷०८० को बजेटमार्फत १५ प्रतिशत तलब वृद्धिको घोषणा गरिएको हो । अघिल्लो वर्ष तलब वृद्धि नगरेको सरकारले आर्थिक संकटका बावजुद पनि कर्मचारीको...

बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड
-न्युजभित्तो

काठमाडौं, १५ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७...

अर्थमन्त्री शर्माद्वारा संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत
-न्युजभित्तो

काठमाडौँ,१५ जेष्ठ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् । गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको हो । अर्थमन्त्री शर्माले संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय प्रस्तुत जारी...

तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि
-न्युजभित्तो

काठमाडौँ, जेठ १५– आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालको अनुसार मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको हो ।...

तारा एयरको जहाज खोजी गर्न पोखराबाट सेनाको हेलिकप्टर उड्यो
-न्युजभित्तो

गण्डकी,१५ जेष्ठ। पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान...