राष्ट्रिय

आँबुखैरेनी–मुग्लिन खण्ड : राति सवारी साधन सञ्चालन गर्न पाइने
-न्युजभित्तो

तनहुँ,३० जेष्ठ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि उक्त अवरोध...

असार १ गतेदेखि निकुञ्जमा पर्यटकीय गतिबिधि बन्द
-न्युजभित्तो

चितवन, २९ जेठ । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज भित्र गरिने पर्यटकीय गतिबिधिहरु यही असार १ गतेदेखि वन्द हुने भएको छ । निकुञ्ज भित्र गरिने, जङ्गल सफारी, जङ्गल वाक लगायतका गतिबिधिहरु बन्द गर्न लागेको हो । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद...

उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्छः विज्ञ
-न्युजभित्तो

नारायण अधिकारी, चितवन, जेठ २९- विज्ञहरुले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरुले सुझाएका हुन् । रेटिना विज्ञ डा संयम बजिमयले सात/आठ महिनामा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको शिलान्यास
-न्युजभित्तो

काठमाडौं,२९ जेष्ठ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन् । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका...

पहिरोको कारण बाटो अवरूद्ध, काठमाडौं–पोखरा हवाइ यात्रुको संख्यामा वृद्दि
-न्युजभित्तो

काठमाडौँ, जेठ २८- वर्षाको कारण पहिरो गएर बाटो अवरूद्ध हुन थालेपछि काठमाडौं–पोखरामा हवाइ यात्रुको संख्या बढेको छ । पहिरोका कारण लामो समय सम्म बाटो अवरूद्ध हुने र समयमा गन्तव्य पुग्न सम्भव नभएपछि हवाइ यात्रुको संख्या वृद्दि भएको हो । काठमाडौंबाट...

त्रिविमा छानविन समिति गठन गर्न नेविसङ्घको माग
-न्युजभित्तो

काठमाडौं,२७ जेष्ठ – नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले त्रिभुवन विश्वविद्यालयमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति जारी गरी त्रिविभित्रको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक,...

फेरि बढ्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?
-न्युजभित्तो

 काठमाडौं,२७ जेष्ठ । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । ११ जेठमा मात्रै विभागले गाडी भाडा...

आँबुखैरेनीमा सडक भासियो, यातायात अवरुद्ध
-न्युजभित्तो

तनहुँ, २७ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ ड्याम नजिक सडक भासिएको छ । गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज...

मन्त्रीका आकांक्षी बढेपछि जसपा र एकीकृत समाजवादीमा चुलियो विवाद
-न्युजभित्तो

काठमाण्डौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई...

पहिरोले नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
-न्युजभित्तो

चितवन, २६ जेठ । पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला र नारायणगढ मुग्लिन सडकको तोपेखोलास्थित नाम्सी पुलमामा पहिरोले सडक अवरुद्ध बनेको छ । नाग्दीमा बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ...