राष्ट्रिय

भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीबाट निवेदन माग
-न्युजभित्तो

 काठमाडौं,साउन १९। भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग सरकारले निवेदन माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी २८ गतेभित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन दिन भनेको हो ।भारतले हाल गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । चीन...

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्समा शंकास्पद यात्रु चढेको सूचना पाएपछि रोकियो जहाज
-न्युजभित्तो

काठमाडौँ, साउन १८। शंकास्पद यात्रु चढेको सूचना पाएपछि नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । मुम्बई जान लागको एयरलाइन्समा शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि प्रहरीलाई सो विमान रोकेर चेकजाँच गरेको हो ।त्यस्तै उक्त विमानबाट एक यात्रुलाई नियन्त्रणमा लिएको छ...

आज सातवटै प्रदेशमा भारी वर्षा, दैनिक जनजीवन प्रभावित हुनसक्ने
-न्युजभित्तो

काठमाडौं,साउन १७। केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन् । आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज बिहानैबाट प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी...

आज घर घरमा नागपञ्चमी पर्व मनाइँदै
-न्युजभित्तो

काठमाडौं,साउन १७। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ...

साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीको मृत्यु
-न्युजभित्तो

काठमाडौँ,१५ श्रावण। वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो। मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र...

अझैसम्म युरिया मल अभाव
-न्युजभित्तो

कञ्चनपुर,१४ श्रावण। धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले उपभोक्ता मारमा परे पनि राजस्व भने बढ्यो
-न्युजभित्तो

काठमाडौं,१४ श्रावण ।  पेट्रोलियम पदार्थको मूल्य वृद्धिले राजस्व बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो । आव २०७८/७९...

एसईईः धेरै विद्यार्थी फेल हुने देखिएपछि ५ अंक ल्याउनेलाई पनि पास !
-न्युजभित्तो

काठमाडौं,साउन १३। गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई विद्यार्थीको मूल्यांकनको आधार ३५ अंक...

एसइईको रिजल्ट आज आउँदै, कसरी हेर्ने?
-न्युजभित्तो

काठमाडौं,११ श्रावण। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ। एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति,...

देशका धेरै ठाउँमा वर्षा
-न्युजभित्तो

चितवन,साउन ११। अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाका अनुसार अहिले वाग्मतीका केही ठाउँ, प्रदेश १,गण्डकी, लुम्बिनी र...