सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्वकप फुटबल फाइनल : आज उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै


  •    न्युजभित्तो/३ पुष २०७९, आईतवार १०:४८ 
  • काठमाडौँ,३ पुस। कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आज उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । कतारको कतारको सबैभन्दा ठूलो लुसिल रंगशालामा नेपाली समयअनुसार आज राति ८:४५ बजे सुरु हुने फाइनल खेलमा साविकको विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने भएको हो ।

    लगभग ८९ हजार दर्शक क्षमता भएको उक्त रंगशालामा फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि हात पार्ने लक्ष्यमा रहेका छन् ।

    यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले गोलले हराउँदै फ्रान्स फाइनलमा पुगेको थियो भने पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराएको थियो ।

    आज हुने फाइनल खेलमा सबैको ध्यान विश्व फुटबलका दुई सुपर स्टार लियोनल मेस्सी र केलियन एमबाप्पेतिर केन्द्रित भएको छ । दुवै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा व्यवसायिक खेल खेल्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.