राजनीति

अनेरास्ववियुले अबदेखि कसैसँग चन्दा नलिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा...

तीनतहको सरकारबीच समन्वय गर्न कानून बन्दै

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्न समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ । समितिको आजको बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको...

विप्लव समूहका जिल्ला सेक्रेटरी ज्योतिनगरबाट पक्राउ

चितवन । चितवन प्रहरीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सोलुखुम्वु जिल्ला सेक्रेटरी शिवा खड्कालाई चितवनको ज्योतिनगरबाट पक्राउ गरेको छ । लुकिछिपि बसेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं.२६ ज्योतीनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी...

भारतीय दूतावासको पत्रबारे खोजी हुन्छ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक...

विद्यार्थीले पठाए प्रधानमन्त्रीलाई फलफुल र तरकारी

भरतपुर । विषादीयुक्त तरकारी र फलफूल परीक्षण नगरी भारतबाट ल्याईएको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्व विद्यालयको संयोजनमा गरिएको विरोध प्रदर्शनमा विषाक्त तरकारी तथा फलफुल प्रदर्शन गरिनुका साथै प्रधानमन्त्रीलाई...

देशभर मनसुन सक्रिय, बाढीपहिरोको जोखिम

काठमाण्डौं । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय...

काङ्ग्रेस अब भिजन र मिशनका साथ अघि बढ्नुपर्छ : नेता पौडेल

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब भिजन र मिशनका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अहिले राजनीतिप्रति जनतामा...

देशले केपी ओलीको विकल्प खोजेको छ : वरिष्ठ नेता पौडेल

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले प्रधानमन्त्री केपी ओलीको विकल्प खोजेको बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यसको विकल्प कांग्रेसले दिन सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “त्यो...

प्रदेश ३का मुख्यमन्त्री पौडेल चीन प्रस्थान

हेटौँडा । प्रदेश नम्वर ३का मुख्यमन्त्री डोरमणि पौडेल पाँच दिने चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । केही समय अगाडि भगिनी सम्बन्ध कायम भएको चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्रीको नेतृत्वमा आज बिहान सात जनाको टोली त्यसतर्फ...

मतपत्र च्यात्नेलाई एक/एक लाख रुपैयाँ जरीवाना, फैसलाबाट देवी ज्ञवाली पनि खुसी

चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा दुई वर्षअघि मतपत्र च्यात्ने तत्कालीन एनेकपा माओवादी (हाल नेकपा)का दुई कार्यकर्तालाई चितवन जिल्ला अदालतले जनही एकलाख रुपैयाँ जरीवानाको सजाय तोकेको छ । निर्वाचन कसुर सम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेलाई...