राजनीति

चोभारको बन्दरगाह शिलान्यास गर्दा कांग्रेसले तीनपटक रोकेको ओलीको खुलासा
-न्युजभित्तो

भक्तपुर,२३ चैत्र ।  पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चोभारको बन्दरगाह शिलान्यास गर्न नेपाली कांग्रेसले आफूलाई तीनपटक रोकेको ओलीको खुलासा गरेका छन् । सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवनको आज उद्घाटन एवं हस्तान्तरण...

स्थानीय तह निर्वाचन : कांग्रेस उमेदवार छनोटमा व्यस्त, अन्य दल सुरू गर्दै
-न्युजभित्तो

खैरहनी,२३ चैत्र। आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरु उमेदवार छनोटमा लागेका छन् । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते तोकिएको छ । जिल्लामा पाँच दलीय गठबन्धनले सातै पालिकामा तालमेल गर्ने बताए पनि गठबन्धनभित्रका दलहरुमध्ये नेपाली कांग्रेसले वडागतरुपमा उमेदवार...

चुनावको टिकट विवादले कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते
-न्युजभित्तो

धादिङ,२३ चैत्र। खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ । नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो । कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष...

अध्यक्ष पुष्पकमल दाहाल आज चितवन आउँदै
-न्युजभित्तो

चितवन, चैत २३-पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन आउँदै छन् । पछिल्लो स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा उनलाई भ्याइनभ्याइ...

वैशाख २ गते चितवनमा राप्रपाको वृहत आमसभा : लिङदेन, पाण्डे, शाही र थापाले सम्बोधन गर्ने
-न्युजभित्तो

चितवन, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले आगामी वैशाख २ गते भरतपुरमा बृहत आमसभा गर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी सभा गर्न लागिएको हो । भरतपुरको केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क)...

राष्ट्रपतिद्वारा तेजाब तथा यौन हिंसासहित पाँच अध्यादेश जारी
-न्युजभित्तो

काठमाडौं, २२ चैत । सरकारले एसिडसम्बन्धीसहितका विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा अध्यादेश जारी गर्नुभएको छ । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई...

माडीको कुसुमखोलामा भोटको राजनीतिमा पिल्सिएकाहरू
-न्युजभित्तो

प्रतिमा सिलवाल चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले यही १३ चैतमा कुसुमखोलाका १० परिवार सुकुम्बासीका झुपडीमा लगाएको आगोमा आआफ्नै रोटी सेक्ने काममा लागेका छन्, माडी नगरपालिकाका जनप्रतिनिधिदेखि विभिन्न राजनीतिक दलका पदाधिकारी, जनजातिको राजनीति गर्नेहरू । तर त्यहाँ बस्न बाध्य भएका र पारिएका...

चितवनका सातै पालिकामा गठबन्धन ! संयोजन कांग्रेसको पालिका सभापतिले गर्ने
-न्युजभित्तो

भरतपुर,२२ चैत्र। चितवनमा हाल सरकारमा रहेका दलहरुले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नै गर्ने गरी निर्णय गरेका छन् । सोमबार नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनमा रहेका दलहरुको जिल्लास्तरीय बैठकले जिल्लाका सातवटै पालिका र जिल्ला समन्वय...

चुनावी रणनीति बनाउन बालुवाटारमा सत्तागठबन्धनको बैठक
-न्युजभित्तो

काठमाडौं, २२ चैत। स्थानीय तह चुनावको रणनीति तय गर्नका लागि सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्रै चुनावी तालमेलको विषयमा कुरा नमिलिरहेको स्थितिमा सत्तागठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनमा आवद्ध...

एमाले पार्टी कार्यालय अत्याधुनिक भवनमा सर्दै
-न्युजभित्तो

काठमाडौँ, २१ चैत । नेकपा (एमाले) को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा...