सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुनावी रणनीति बनाउन बालुवाटारमा सत्तागठबन्धनको बैठक


  •    न्युजभित्तो/२२ चैत्र २०७८, मंगलवार १०:०९ 
  • काठमाडौं, २२ चैत। स्थानीय तह चुनावको रणनीति तय गर्नका लागि सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्रै चुनावी तालमेलको विषयमा कुरा नमिलिरहेको स्थितिमा सत्तागठबन्धनको बैठक बस्न लागेको हो ।

    गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेल हुने भनिए पनि उम्मेदवारको भागबण्डालगायतका विषयमा कुरा मिलेको छैन । माओवादी केन्द्र र नेकपा एस बढीभन्दा बढी भाग लिएर चुनावमा जाने पक्षमा छन् भने कांग्रेसको संस्थापनइतर पक्ष कमजोर ठाउँमा मात्रै चुनावी तालमेल हुनुपर्ने बताइरहेको छ । निर्वाचन आयोगले आजै चुनावमा सहभागी हुने दलहरुलाई छलफलका लागि बोलाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.