राजनीति

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने
-न्युजभित्तो

काठमाडौँ, ७ माघ । नेकपा (एमाले) ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद...

संक्रमणकालीन न्याय सहमतिबाटै टुंग्याउँछौं: प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौं, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरूको सहमतिबाटै टुंग्याउने बताएका छन्। आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रियाका बाँकी कामबारे...

यो सरकार देशका लागि बोझ भईसक्यो, एमाले अब आन्दोलनमा जान्छ: उपमहासचिव ज्ञवाली
-न्युजभित्तो

चितवन, ७ माघ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार देशका लागि बोझ भईसकेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले देशको यो बर्बादिलाई एमालेले टुलुटुलु हेरेर बस्न...

हर्क साम्पाङले लगाएको ताला खोल्न अदालतको आदेश
-न्युजभित्तो

विराटनगर, ५ माघ । धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो । केही दिनअघि...

युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया
-न्युजभित्तो

काठमाडौँ, ५ माघ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गर्नुभएको छ । भेटमा उहाँले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै यहाँ रहेका नेपालीसँग...

‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’
-न्युजभित्तो

काठमाडौँ, ४ माघ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को २४औँ...

मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्दै ओलीले गुल्मीकी मनिषालाई दिए बधाई
-न्युजभित्तो

काठमाडौँ, ४ माघ । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गर्न सफल भएकी धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीलाई ओलीले फेसबुकमा...

सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छः रेखा शर्मा
-न्युजभित्तो

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत पुस १० गते एक वर्ष पूरा गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद्को रक्षार्थ भएका भावनानुरुप प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चिततासहित यस अवधिमा दिगो शान्ति, सुशासन, विकास...

राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आयोगको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, ३ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको हो । निर्वाचन...

पार्टी विरोधी गतिविधिमा संलग्न हुँदा माओवादीले गर्यो दुईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही
-न्युजभित्तो

काठमाडौं, ३ माघ । नेकपा माओवादी केन्द्रले दुई वैकल्पिक केन्द्रीय सदस्यलाई साधारण सदस्य नहरने गरी कारबाही गरेको छ । वैकल्पिक केन्द्रीय सदस्यद्वय विरु तामाङ (क्तपुर) र उमा वि।क।(कपिलवस्तु) पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै साधारण सदस्य समेत नरहने गरी...