राजनीति

भरतपुरमा पूर्वाधार विकास पर्याप्त, रोजगारी सिर्जना गर्ने प्रमुख एजेण्डा हाम्रो छ: रेनु दाहाल
-न्युजभित्तो

चितवन, १४ फागुन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार रोजगारी र उद्यमशिलताको विकास रहेको बताएकी छन् । भरतपुर–२२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रर्याप्त भएकाले...

अख्तियार र आयोगले डामेका मन्त्रीलाई घर पठाइदिऊँः गगन थापा
-न्युजभित्तो

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार र आयोगले डामेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले केही दिनदेखि संसदमा एकअर्कालाई दागी देखाउने काम भइरहेको पनि बताए। ‘विगत...

गृहमन्त्रीकै प्रश्न : टीआरसी विधेयक किन पारित भइराखेको छैन ?
-न्युजभित्तो

काठमाडौं, १४ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक’ पारित हुनमा बिलम्ब भएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्यायसँग जोडिएको यो...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश
-न्युजभित्तो

काठमाडौं, १३ फागुन । ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन् । उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले...

सरकार असफल भयो, मन्त्रीहरूले राजीनामा दिए हुन्छ : सांसद गौतम
-न्युजभित्तो

काठमाडौं, १३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकारका मन्त्रीहरूले सांसदहरूलाई समेत भेट्न आनाकानी गर्ने गरेको आरोप लगाएकी छन् । आईतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार असफल भएकाले अब मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताइन् ।...

सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सदनमा उठाइएका विषयवस्तुलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारले विशेष ध्यान दिनुपर्नेमा...

मिटरब्याज पीडितको आन्दोलनमा झलनाथ सहभागी हुँदै
-न्युजभित्तो

काठमाडौँ, १३ फागुन । मिटरब्याज पीडितहरूको आन्दोलनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ऐक्यबद्धता जनाउँदै सहभागी हुने भएका छन् । नेता खनाल पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइतबार दिउँसो भृकुटीमण्डप जाने कार्यक्रम रहेको खनालको निजी सचिवालयले जनाएको छ । खनालले...

सरकारको निगरानी गर्ने आधिकारिक संस्था नै सार्वभौम संसद् होः सांसद वासुदेव घिमिरे
-न्युजभित्तो

नेपालगञ्ज, १३ फागुन । कानुन निर्माण गर्ने मुख्य थलोका रुपमा सङ्घीय संसद्लाई लिने गरिन्छ । जनतालाई कानुन निर्माण हुने थलो संसद् हो भन्ने कुरा राम्ररी बुझाउन नसक्दा एक खालको अन्यौल देखिन्छ । संसद्मा विकास निर्माणलगायत जनसरोकारका विषय र विधेयकमाथिका...

टिआरसी विधेयक ५ दिन भित्रमा सदनमा प्रस्तुत हुन्छ : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं, ११ फागुन। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अबको ५ दिनमा सदनमा प्रस्तुत हुने दाबी गरेका छन् । शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै...

सरकारलाई एमालेको जवाफ- सदनमा विधेयक पेस गर्न प्रतिपक्षले बहुमत पुर्‍याइदिने होइन
-न्युजभित्तो

काठमाडौं, ११ फागुन । नेकपा एमालेका सचेतक महेश बर्तौँलाले प्रतिपक्षले नभइ सत्तापक्षकै सांसदहरूको कारणले संसद अवरोध भएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको आरोप-प्रत्यारोपछि बैठक स्थगित भएपछि आज संसद् प्रमुख प्रतिपक्ष दलले अवरोध नगरेको प्रष्ट पारे । उनले भने, ‘संसदलाई गलत...