काठमाडौँ, १३ फागुन । मिटरब्याज पीडितहरूको आन्दोलनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ऐक्यबद्धता जनाउँदै सहभागी हुने भएका छन् ।
नेता खनाल पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइतबार दिउँसो भृकुटीमण्डप जाने कार्यक्रम रहेको खनालको निजी सचिवालयले जनाएको छ । खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए ।