राजनीति

मौन अवधिमा आचारसंहिता पालना गर्न अनुरोध
-न्युजभित्तो

लुम्बिनी, १९ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनले आग्रह गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ बमोजिम गएराति १२ः०० बजेदेखि लागू हुनेगरी मौन अवधि सुरु भएकाले निर्वाचन प्रचारप्रसारलगायत कुनै...

मेरो जीत सुनिश्चित भईसकेको छः रेनु दाहाल
-न्युजभित्तो

चितवन, १८ फागुन । चितवन क्षेत्र नं. ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार रेनु दाहालले आफ्नो जीत सुनिश्चित भईसकेको बताउनु भएको छ । आज साँझ पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो जीत सुनिश्चित भएको बताउनु भएको हो...

‘मौन अवधि’ के हो रु मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ?
-न्युजभित्तो

काठमाडौँ, १६ फागुन । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ ।  मतदान हुनु ४८ घण्टाअघिबाट...

‘अब आश्वासन हैन, खानेपानी, सडक र रोजगार देऊ’
-न्युजभित्तो

तानसेन (पाल्पा), १८ फागुन । पाल्पा क्षेत्र नं २ को तिनाउ गाउँपालिका–४ सत्यवतीका मीनबहादुर चौहानले हरेक पटकका निर्वाचनमा पानी ल्याइदिन भने पनि आफूहरुको समस्या कसैले नसुनेको बताउनुभयो । उहाँले भन्नुभयो, “चैत, वैशाख लाग्नासाथ गाउँमा आउने खानेपानीका मुहान सुक्छन् ।...

ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता
-न्युजभित्तो

ललितपुर, १८ फागुनः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा दुई हजार ४९ अस्थायी मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार सुरक्षाकर्मी तथा निर्वाचन कार्यमा खटिएका कर्मचारीले आफू खटिएको मतदान केन्द्रमै समानुपातिकतर्फको मतपत्रमा मतदान...

खानेपानीमा दलहरूको जोड: घरघरमा स्वच्छ पानी पुर्‍याउने प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौँ, १८ फागुन । नेपालका प्रमुख राजनीतिक दलहरूले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेका घोषणापत्रहरूमा स्वच्छ खानेपानीलाई मुख्य ‘एजेन्डा’का रूपमा अघि सारेका छन् ।  सुरक्षित, नियमित र गुणस्तरीय पिउने पानीको अभाव अझै पनि देशका धेरै क्षेत्रको प्रमुख समस्या रहेको भन्दै...

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
-न्युजभित्तो

काठमाडौँ, १८ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।  मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र...

वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः संयोजक दाहाल
-न्युजभित्तो

काठमाडौँ, १८ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताउनुभएको छ । वामपन्थी पृष्ठभूमिका व्यक्तिलाई आज पार्टीमा स्वागत गर्दै उहाँले देशभक्त वामपन्थी शक्ति एक भएको भए मुलुक अहिलेको अप्ठयारो परिस्थितिमा नपुग्ने दाबी...

सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान
-न्युजभित्तो

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर...

हुम्लामा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी
-न्युजभित्तो

सिमकोट (हुम्ला), १८ फागुन । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ को चाला र वडा नं–६ लिमीका तीन मदतान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी तथा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकप्टरमा ढुवानी भइरहेको छ ।  चार मतदान केन्द्रमा खटिएका १०२ कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन...