चितवनको लकडाउन केही खुकुलो बनाउँदै असार १७ गतेसम्म लम्बियो
न्युजभित्तो/९ असार २०७८, बुधबार १३:५३
चितवन, ९ असार । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार १७ गतेसम्मका लागि लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञा असार १७ गतेसम्मलाई निरन्तरता दिनुभएको हो ।