अर्थ / बाणिज्य

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र...

आज दिनभर जसो चितवन, गैंडाकोट र तनहुँको देवघाटमा विद्युत अवरुद्ध हुने
-न्युजभित्तो

चितवन, साउन १४ । चितवनमा आज बिहिबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न ठाउँमा विद्युत अबरुद्ध हुने भएको छ । हेटौँडा ग्रिड महाशाख अन्तर्गतको सबस्टेसनमा १३२, १३३ र ११९ केभी सबस्टेशनमा १३२ केभी बसबार कण्डक्टर मर्मतका लागि विद्युत...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
-न्युजभित्तो

काठमाडौं, १३ साउन । बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ पुगेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत...

ओरालो लाग्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं,१२ साउन । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । गत सोमबार बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला...

नेप्से ८ दशमलब २४ अंकले घट्यो
-न्युजभित्तो

काठमाडौं, ११ साउन । सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो । आइतबारको तुलनामा आज कुल...

कोभिड कहर घट्दै जाँदा लयमा फर्कदै पोल्ट्री
-न्युजभित्तो

चितवन, ११ साउन । कोरोना सङ्क्रमण संगै जारी भएको निषेधाज्ञामा ठूलो नोक्सान वेहोरेका पोल्ट्री व्यवसायीले राहत महशुश गर्न थालेका छन् । अण्डाको मूल्य हाल सम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागत भन्दा वढेको छ । कुखुरा जन्य...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
-न्युजभित्तो

काठमाडौँ, १० साउन । आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको एकको खरिदर ११८ रुपैयाँ ७५ पैसा र विक्रीदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ६८ पैसा र विक्रीदर १४० रुपैयाँ ३९ पैसा...

सुनको भाउ ९२ हजार रुपैयाँमा झर्‍यो
-न्युजभित्तो

काठमाडौँ, १० साउन । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा...

एक अर्ब ४० करोड बराबरको सिमेन्ट बिक्री
-न्युजभित्तो

वाग्मती, १० साउन । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७र७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४।१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको...

दुधमा अनुदान दिदै बन्दीपुर
-न्युजभित्तो

तनहुँ, १० साउन । बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान...