सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वर्णिम वाग्लेको दाबीः प्रधानमन्त्रीहरूले हस्ताक्षर गरेर २१ करोड ६३ लाख डलर आयरल्यान्डको नक्कली कम्पनीमा पठाइएको छ


  •    न्युजभित्तो/६ फाल्गुन २०८१, मंगलवार १६:०७ 
  • काठमाडौँ, फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रीहरूले हस्ताक्षर गरेर २१ करोड ६३ लाख डलर आयरल्यान्डको एक कम्पनीमा पठाइएको दाबी गरेका छन्।

    मङ्गलबार (आज) बसेको संसद् बैठकमा वाग्लेले यस्तो दाबी गरेका हुन्। सन् २०१६, १७ र १८ मा को को प्रधानमन्त्री, को को पर्यटनमन्त्री र को को अर्थमन्त्रीहरू हुनुहुन्थ्यो, हामीलाई थाहा छ।

    त्यसबेला उहाँहरूले हस्ताक्षर गरेर भुक्तानी दिइएको २१ करोड ६३ लाख डलर आइरल्यान्डको १ डलरवाला नक्कली कम्पनीमा पठाइएको छ र त्यहाँबाट दुबई, सिंहपुर, हङकङ र अमेरिकामा करिब आजको मूल्यअनुसार ५५ करोड रुपैयाँचाहिँ भुक्तानी भएको छ, उनले भने।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.