सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिलाको कुरा भुलेर नयाँ शिराबाट अघि बढ्न प्रचण्डलाई देउवाको आग्रह


  •    न्युजभित्तो/८ फाल्गुन २०७९, सोमबार १३:०३ 
  • काठमाडौं,८ फागुन । नेपाली कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दै प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग औपचारिक रूपमा प्रस्ताव राखेको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेता आइतबार बेलुका बालुवाटार पुगेर राष्ट्रपतिमा सहकार्यको प्रस्ताव राखेका हुन्।

    देउवाले विगतका कुरा भुलेर राष्ट्रपतिमा सहयोगका लागि प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव राखेका हुन्। चुनावपछि पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री छाड्न कांग्रेसले अस्वीकार गर्दा तत्कालिन गठबन्धन टुटेको थियो। यो कुरा भुल्न देउवाले आग्रह गर्दै नयाँ शिराबाट अघि बढ्नका लागि प्रधानमन्त्रीसँग प्रस्ताव गरेका हुन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.