मैले सरकारलाई विश्वासको मत दिएर गल्ती गर्यौँ भनेको छैनः डा. कोइराला
न्युजभित्तो/९ माघ २०७९, सोमबार १४:३६
काठमाडौं,९ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले सरकारलाई विश्वासको मत दिएर गल्ती भयो भन्ने अभिव्यक्ति नदिएको प्रस्टीकरण दिएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आफूले भन्दै नभनेको कुरा मिडियामा आएको बताएको प्रवक्ता प्रकाशरण महतले बताए। उनले भने, ‘ डा.शेखर कोइरालाले मैले भन्दै नभनेको कुरा सार्वजनिक भयो भनेर उहाँले भनिराख्नुभएको छ। त्यस्तो कुनै खालको कुरा भएको छैन।’