बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ मा विश्वासको मत लिने
न्युजभित्तो/२७ पुष २०७९, बुधबार १२:२०
काठमाडौं, २७ पुस ।बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुखबाट पुस २६ गते मंगलबार दुई मन्त्रीसहित शपथ लिएका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासका मत लिने भएका हुन् ।
बागमती प्रदेश सरकारका प्रवत्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । उनले विश्वासको मत लिने काम एउटा अनिवार्य प्रक्रिया भएकाले छिट्टै सक्न चाहेको बताए । बागमती प्रदेश सरकारका प्रवत्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । उनले विश्वासको मत लिने काम एउटा अनिवार्य प्रक्रिया भएकाले छिट्टै सक्न चाहेको बताए ।