राष्ट्रिय

नेपाल सरकारले आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्ने
-न्युजभित्तो

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन...

निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै
-न्युजभित्तो

डडेल्धुरा, २३ मङ्सिर । चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो । पहिले दैनिक ३०/४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका...

जिल्ला कारागार चितवनमा बिरामी नै बिरामी
-न्युजभित्तो

चितवन, २३ मङ्सिर । कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै...

गीतानगर जेसीजको नयाँ कार्य समिति गठन ,अध्यक्षमा अर्जुन पौडेल निर्बिरोध निर्बाचित
-न्युजभित्तो

चितवन, मंसिर, २२। गीतानगर जेसीज शाखा चितवनको नयाँ कार्य समितिको अध्यक्षमा अर्जुन पौडेल निर्बिरोध निर्बाचित हुनु भएको छ। शाखाको १९ औं अधिवेशन तथा बार्षिक साधरणसभाकोले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको कार्यकारिणी उपाध्यक्षमा सागर...

पारवहन सन्धी र रेल सेवा सम्झौता संशोधन गर्न नेपाल भारत सहमत
-न्युजभित्तो

काठमाण्डौं, २२ मंसिर । नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको र यी दुई विषयलाई...

पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण
-न्युजभित्तो

२२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख...

महिला हिंसाविरुद्ध अभियान चलिरहँदा पनी कञ्चनपुरमा हिंसाका घटना बढिरहेकै
-न्युजभित्तो

महेन्द्रनगर, २२ मङ्सिर । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा कञ्चनपुरमा भने महिलामाथि हुने हिंसाका घटना बढिरहेकै छन् । अभियान चलिरहँदा दिनहँुजसो महिला जिल्ला प्रहरी कार्यालयमा घरेलु तथा लैङ्गिक हिंसा भन्दै गुहार माग्न आइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा, आफैलाई चाहिंदा अभाव
-न्युजभित्तो

चितवन, २२ मंसिर । नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गर्नुभयो । बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार...

व्यावसायिक तालीमप्रति युवाको आकर्षण बढ्दै
-न्युजभित्तो

भजनी, २२ मङ्सिर । पछिल्लो समय व्यावसायिक तालीमप्रति युवाको आकर्षण बढ्दै गएको छ । तालिमले आयआर्जनमा बृद्धि गर्न सहयोग पु¥याएपछि प्रभावकारी बन्दै गएको हो । व्यवसाय सञ्चालन, रोजगारी, सीप र मुख्य प्राथमिकतामा राखेका तालीमप्रतिको आकर्षण बढ्दैछ । पछिल्लो समय...

राजावादी सल्बलाएपछि प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आव्हान
-न्युजभित्तो

काठमाण्डौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । देशभर राजावादीहरुको आन्दोलन बढेसँगै यसबारे छलफल गर्नका लागि ओलीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक आव्हान गरेको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । संघीय संसदमा...