राष्ट्रिय

बन्दको प्रभाव न्युन, बन्द गराउँदै हिडने १७ पक्राउ
-न्युजभित्तो

काठमाडौं, भदौं ७। नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ। बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका...

आईपीओ भर्दा लाग्ने शुल्क घटाउने तयारी, बढीमा ५ रूपैयाँ लाग्ने
-न्युजभित्तो

काठमाडौं, भदौ ६। नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि–आश्वा शुल्क घटाउने तयारी गरेको छ । आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि–आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।अब आईपीओ लगायतका सार्वजनिक निस्कासनमा अधिकतम ५ रूपैयाँसम्म...

साउनमा झन्डै दुई अर्बको विद्युत निर्यात, थप १११ मेगावाट निर्यात प्रस्ताव
-न्युजभित्तो

काठमाडौं, भदौ ५। चालू आर्थिक वर्ष (आव) २०७९/८०को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको...

कांग्रेस नेता प्रदिप गिरीको निधन, निधनप्रति कसले के भने ?
-न्युजभित्तो

काठमाण्डौं, ५ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ । हिजो साँझ उनको निधन भएको हो । उहाँको निधनपछि राष्ट्रपति‚ पूर्व प्रधानमन्त्री‚ विभिन्न राजनीतिक दलका नेता‚ पत्रकार लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। राष्ट्रपति...

माओवादी महासचिवमा देव गुरुङ, पदाधिकारीमा को को परे ? (सूचीसहित)
-न्युजभित्तो

काठमाडौं, ४ भदौ । नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको आठ महिनापछि पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी टिम टुंगो लगाएको हो, जसमा महासचिव देव गुरुङ छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष...

पाँच दलीय गठबन्धन र एमालेबीच विकास र विनासको लडाई छ : एमाले सचिव रायमाझी
-न्युजभित्तो

चितवन, ४ भदौ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पाँच दलीय गठबन्धन र एमालेबीच विकास र विनासको लडाई रहेको बताउनु भएको छ । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन विनासतर्फ गईरहेको बताउनु भएको हो...

वैदेशिक रोजगारीमा जानेहरुमध्ये गत वर्ष अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु, १४ सय ७९ जना फर्किए काठको बाकसमा
-न्युजभित्तो

काठमाडौं, भदौ ३ । गत आर्थिक वर्ष २०७८र७९ मा वैदेशिक रोजगारीमा जानेहरुमध्ये अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । वैदेशिक रोजगार वोर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका...

आज श्रीकृष्ण जन्माअष्टमी, पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)
-न्युजभित्तो

काठमाडौं, भदौ ३। आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । श्रीकृष्ण मन्दिरमा पूजा अर्चना लागि बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। ललितपुर (पाटन) स्थित कृष्णमन्दिरमा पनि दर्शन तथा पूजाअर्चना गर्नेको घुइँचोस।        ...

यी हुन् धैरै दिन संसद नजाने सांसदहरू
-न्युजभित्तो

काठमाडौं, भदौ २। प्रतिनिधिसभा बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरेका...

आज संसदबाट नागरिकता विधेयक पारित हुँदै
-न्युजभित्तो

काठमाडौँ, भदौ २।  संसदले नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने भएको छ । राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित गर्न लागिएको हो । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित...