सुन तोलामा ३ सयले बढेर १ लाख पाँच हजार ३ सय पुग्यो
न्युजभित्तो/९ माघ २०७९, सोमबार ११:२९
काठमाडौं,९ माघ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सयले बढेर १ लाख पाँच हजार ३ सय रुपयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो। आज छापावाल सुनको मूल्य तोलामा एक लाख पाँच हजार तीन सय रुपैयाँ कायम गरिएको छ। आइतबार प्रतितोला एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य तीन सय रुपैयाँ बढेर तोलाको एक लाख चार हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।