राष्ट्रिय

आज तोलामा ७०० रूपैयाँले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं,१२ भाद्र । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७०० रुपैयाँले घटेर ९५ हजार १०० मा कारोबार भइरहेको छ...

बालेनले भने–मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाई रहन दिने छैनौँ
-न्युजभित्तो

चितवन, भदौ १२। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले अब मिचाहा वर्गलाई कानुन मिचिरहन नदिने बताएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बालेनले आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ...

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन
-न्युजभित्तो

काठमाण्डौं, ११ भदौ । भाद्र कृष्ण औँसीका दिन कुशे औँसी पर्व मनाईन्छ। आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश...

मङ्सिर ४ को निर्वाचन सुरक्षार्थ ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने
-न्युजभित्तो

काठमाडौँ, भदौ १०। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी...

दक्षिण कोरिया रोजगारीमा पहिले तोकिएभन्दा धेरै नेपाली जान पाउने
-न्युजभित्तो

काठमाडौं,१० भाद्र।  रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन्। एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ। उत्पादनतर्फको पहिलो र दोस्रो चरणको...

एक महिनामा साढे २० अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात
-न्युजभित्तो

काठमाडौं, भदौ ८। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी...

चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापारघाटा १० प्रतिशतले घट्यो
-न्युजभित्तो

काठमाडौं,भदौं ८। चालू आर्थिक वर्ष (आव) को पहिलो महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मुलुकको वैदेशिक व्यापारघाटा १० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । आयात निरुत्साहित गर्ने सरकारी नीति, बैंकहरूमा तरलता अभाव, बढ्दो महँगीलगायतले आयात घटेको अनुमान गरिएको...

उपत्यकामा बन्दको दिन मापसे गरी सवारी साधन चलाउने १७४ जनामाथि कारवाही
-न्युजभित्तो

काठमाडौं, भदौ ८।  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७३४ जना सवारी चालकमाथि कारवाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा मंगलबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मंगलबार नेत्र विक्रम...

चितवनमा प्रमुख दलबाट कोको छन् संघ र प्रदेश सांसद पदका दावेदार ?
-न्युजभित्तो

चितवन, ८ भदौ । संघ र प्रदेशको निर्वाचन आउन तीन महिना बाँकी रहँदा प्रमुख दलहरुमा उम्मेदवारीका लागि दाबी गर्नेहरु बढ्दै गएका छन् । पार्टी भित्र गुट, उपगुटको नेतृत्व गरेकाहरुले आफ्ना पक्षका नेतालाई टिकट दिलाउन गृहकार्य थालेका छन् । मुख्य रुपमा...

प्रचण्डको पहलमा माडी नगरपालिकामा अर्बौंका योजना
-न्युजभित्तो

चितवन,  ८ भदौ । चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत ५ वर्षमा अर्ब बढीका केन्द्रीय योजना परेका छन् । जसका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । नागरिकका अपेक्षा धेरै रहँदा पूर्ण प्राप्ति...