आजको मौसमः सामान्य बदली भइ हल्का वर्षा र हिमपातको सम्भावना
न्युजभित्तो/१५ माघ २०७९, आईतवार ११:०१
काठमाडौं,१५ माघ । आज देशका अधिकांश भूभागमा मौसम सफा रहे पनि केही प्रदेशमा हल्क वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।
आज राति प्रदेश १, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही भूभागमा सामान्य बदली रहने छ । बाँकी भागमा मौसम सामान्यतः सफा रहने छ ।