राष्ट्रिय

नेपालमा कोरोना भाइरसका ३३९ सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, १२ माघ। नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ४०१ जना...

निगमका उडानकर्मीले गरे पदमार्ग सफाइ
-न्युजभित्तो

काठमाडौँ, १२ माघ । हवाइजहाजको आकाश यात्रामा सधँै व्यस्त रहने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलट पदमार्ग सफाइमा जुटेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण तीव्र रहेका बेला उद्धार उडानमा व्यस्त बनेका निगमका पाइलट, क्याबिन क्रू, इञ्जिनीयर, फ्लाइट डिपाचरलगायतका...

अझै हिउँदे वर्षा भएन
-न्युजभित्तो

काठमाडौँ, १२ माघ । यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्नेभएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो । यस वर्ष एकपटक पनि पानी परेको छैन । पश्चिमका केही स्थानमा हल्का पानी...

नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार
-न्युजभित्तो

काठमाडौँ, , १२ माघ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर– गोल्डबर्गरबीच नेपालको कृषि र वन विकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले नेपालमा उल्लेख्य वन विकास गर्न,...

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
-न्युजभित्तो

काठमाडौँ, १२ माघ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिनुभएको हो । टस जितेर सिड्नी...

पछिल्लो चौबीस घण्टामा २७० सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, ११ माघ । नेपालमा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ । पछिल्लो चौबीस घण्टामा...

प्रधानमन्त्री भन्नु हुन्छ : संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन्
-न्युजभित्तो

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उनको दाबी छ । आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार...

प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै
-न्युजभित्तो

काठमाडौँ, ११ माघ । चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ । सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ । सुदूरपश्चिम र...

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थालाई गाउँपालिकाले बिशेष सम्मान गर्ने:उपप्रमुख श्रेष्ठ
-न्युजभित्तो

चितवन, ११ माघ । हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखा,इच्छाकामना हाम्रो दृष्टि राम्रो दृष्टि समितिको संयुक्त पहलमा हिजो चितवनको इच्छाकामना गाउँपालिका वडा नं ०६मा रहेको राष्ट्रिय आधारभूत बिधालय कुयलघारीमा छात्रवृत्ति कार्यक्रमको “सपनाको झोला”अन्तर्गत दोस्रो कार्यक्रम सम्पन्न गरेको छ। उक्त बिधालयमा...

नेकपा चितवनको सम्पर्क कार्यालय स्थापना
-न्युजभित्तो

चितवन, १० माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको सम्पर्क कार्यालय आज शनिबारबाट भरतपुरमा सम्पर्क कार्यालय सञ्चालनमा आएको छ । भरतपुरको रिजाल चोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला सम्पर्क कार्यालय स्थापना गरिएको हो । नेकपा केन्द्रीय सदस्य तथा...