राष्ट्रिय
गण्डकी, १२ चैत । होटल प्रतिष्ठानलाई विद्युत् डिमाण्ड शुल्कमा छुट दिने सङ्घीय मन्त्रिपरिषद्को निर्णयलाई पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । सङ्का अध्यक्ष विकल तुलाचनले आज विज्ञप्ति जारी गर्दै होटल सङ्घले गरेको बारम्बारको आग्रहमा होटल उद्योगहरूलाई २०७६ चैत ९...
काठमाडौं, १२ चैत । किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेल्दै थ्री नेशन्स (त्रिदेशीय) कप फुटबल सुरु गर्दा घरेलु टोली नेपालको लागि धेरै कुराले अर्थ राख्दछ । नेपालको सिनियर टिमले लामो समयपछि दशरथ रंगशालमा खेल्दैछ । यस प्रतियोगिता खेल्ने टिममा पनि...
बलेवा, १२ चैत । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन...
कैलाली, १२ चैत । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्ट र हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए मिलेको छ । आरोपित भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । दिनेशले...
काठमाडौं १२ चैत। प्रधानमन्त्री केपी ओली शर्माको तस्बिर मोवाइलले खिच्न नपाइने भएको छ । सार्वजनिक कार्यक्रममा सहभागी भएको अवस्थामा पनि ओलीको तस्बिर मोवाइलले खिच्न नपाइने भएको छ । सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित...
काठमाडौं १२ चैत। नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । एमाले...
राँझा, १२ चैत । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक...
काठमाडौं , १२ चैत । कृषिमन्त्री पद्मा अर्यालले नेपाल पाँच वर्षभित्र कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर बन्ने दाबी गरेकी छन् । मन्त्रालयद्वारा आज आयोजिक एक कार्यक्रममा बोल्दै उनले आत्मनिर्भरता अभिवृद्धिका लागि सरकारले पञ्चवर्षीय कार्यक्रम ल्याउने बताइन् । मन्त्री अर्यालले भनिन्, ‘हामी...
कावासोती, १२ चैत । हुप्सेकोट गाउँपालिकाको कार्यालय प्रवेश गर्ने वित्तिकै भवनको तल्लो तलाको एउटा कोठाको ढोकामाथि ‘जारेभञ्ज्या’ कक्ष लेखेको देखिन्छ । छेउको अर्को कोठामाथि ‘शान्तिबाटिका’ कक्ष लेखिएको छ । शुरुमा यहाँ आँखा पुग्नेलाई के लेखेको हो भन्ने मनमा लाग्न...
वाग्मती, १२ चैत । मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब सिमरा बीच हुने छ...













