राष्ट्रिय

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु
-न्युजभित्तो

काठमाडौं, ६ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक अहिले विहान बोलाएका छन् । नियमित बैठकमा कोभिड नियन्त्रण रोकथामका लागि सीसीएमसीले गरेको सिफारिसमाथि छलफल हुने बताइएको छ । त्यस्तै संसदको हिउँदे अधिवेशन अन्त्य र जनता समाजवादी पार्टीले उठाएका कतिपय मागहरुको बारेमा...

अर्थ समितिद्वारा आगामी बजेट तयारी सम्बन्धमा छलफल
-न्युजभित्तो

काठमाडौँ, ५ वैशाख ।  प्रतिनिधिसभाको अर्थ समितिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरेको छ । समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयसँग सो विषयमा छलफल गरेको हो ।...

भव्य शोभायात्रा सहित प्रधानमन्त्री कार्यालयदेखि अयोध्याधामसम्म राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याईने
-न्युजभित्तो

चितवन, ५ वैशाख । माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि भव्य शोभायात्रा सहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु ल्याईने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी खर्चमा बनाईएका ती मूर्तिहरु चैत ७ गते प्रधानमन्त्रीले हस्तान्तरण...

स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना
-न्युजभित्तो

काठमाडौँ, ५ वैशाख  । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भरखरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताउनुुभएको छ । स्पेन भ्रमणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले स्पेनमा बनाउन लागिएको लुुम्बिनी...

‘निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छ’ : देवेन्द्र पौडेल
-न्युजभित्तो

पर्वत, ५ वैशाख । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ । सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले नेपाल पक्षसँग निकट...

तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित
-न्युजभित्तो

काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक सोमबारका लागि सारिएको एक नेताले जानकारी दिए। महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो । तर,...

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : देउवा
-न्युजभित्तो

काठमाडौँ, ५ वैशाख ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताउनुभएको छ । नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तकको आज...

कैलालीले १० दिन विद्यालय बन्द गर्न गर्न प्रशासनको अनुरोध
-न्युजभित्तो

कैलाली , ५ वैशाख । कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिन विद्यालय बन्द गर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कैलालीमा १० दिन विद्यालयहरू बन्द गर्न स्थानीय...

बालबालिकाको स्वास्थ्याधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ५ वैशाख  । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी बालबालिकाको जीवनको अधिकारको ख्याल राख्दै...

माडीबाट प्रचण्डको दावी- केन्द्रमा कायापलट हुँदैछ, कर्णालीमा देखिहाल्नुभो
-न्युजभित्तो

चितवन ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमै नयाँ सरकार गठन हुने दावी गरेका छन् । माडीमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केन्द्रमा नयाँ कायापलट हुँदैछ । अब धेरै दिन सरकार टिक्ने छैन । कर्णालीमा...