राष्ट्रिय
काठमाडौँ, २३ वैशाख । यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उहाँको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ । परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र दुई कर्मचारीको भने पोजेटिभ...
काठमाडाै,२३ वैशाख । नेकपा (एमाले)ले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको स्थायी कमिटी बैठकमा वाग्मती प्रदेश राष्ट्रियसभा निर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल...
पोखरा,२३ वैशाख । गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३ र म्याग्दीका १ संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । निर्देशनालका अनुसार कोरोनाबाट मृत्यु हुनेमा पोखरा ३ का ८७ वर्षीय...
काठमाडौं,२३ वैशाख । स्वास्थ्य मन्त्रालयले उद्योगधन्दामा प्रयोग भैरहेका अक्सिजन सिलिन्डरलाई तत्काललाई अस्पतालमा फिर्ता गर्न निर्देशन दिएको छ । विहिबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले अनुगमनको क्रममा खाली अक्सिजन सिलिन्डर उद्योगधन्दामा प्रयोग भैरहेको उल्लेख गर्दै अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न भनेको...
चितवन,२३ वैशाख । चितवन मेडिकल कलेजमा कोरोनाबाट थप दुईजनाको मृत्यु भएको छ । अस्पतालमा आज विहान कपिलवस्तु र नवलपरासीका दुई संक्रमितको मृत्यु भएको हो । अस्पतालमा भर्ना भएका गैडाकोट २ नवलपरासीका ७३ वर्षिय पुरुष र कपिलवस्तु घर भएकी ६७ वर्षिया महिलाको...
रूपन्देही, २३ वैशाख । पाल्पाको रम्भागाउँपालिका–३ पीपलडाँडामा ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु छ । घटनामा एकजना घाइते भएका छन्। दुर्घटनामा बगनासकाली गाउँपालिका –६ यम्घाका २२ वर्षीय जीवन न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कालिगण्डकी कोरीडोस्थित...
रूपन्देही, २३ वैशाख । बाँकेमा एकैरातमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्म १० जनाले ज्यान गुमाएको डीसीसीएमसी बाँकेले जनाएको छ । मंगलबार र बुधबार मृत्युदरमा कमी आएको थियो । यो अवधिमा...
काठमाडौं, २३ वैशाख । एमालेमा चर्किरहेको विवाद क्लाइमेक्सतर्फ जाँदैछ। यही २७ वैशाखमा संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतमा मतदान हुँदा वा त्यसअघि नै एमालेमा फागुन २३ पछि उत्पन्न कलहको क्लाइमेक्स देखिनेछ। र पट्यार लाग्दो एमाले विवादको श्रृंखला अन्त्य...
सिमकोट, २३ वैशाख । हुम्लामा रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमा आकास्मिकबाहेक अन्य बहिरङ्गसहितका सम्पूर्ण सेवा बन्द गरिएका छन् । नेपालगञ्जबाट हवाईमार्ग हुँदै सिमकोट विमानस्थलमा ओर्लिएका ४० मध्येका आठ जनामा कोरोना पोजेटिभ देखिएसँगै हुम्लामा निषेधाज्ञा गरिएको र जिल्लामा सञ्चालित सरकारी...
काठमाडौं, २३ वैशाख। एमाले स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितल निवास गएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच ११ : ४५ देखि राष्ट्रपति भवनमा छलफल सुरु भएको छ। बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न जानुलाई...














