सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य मन्त्रालयले उद्योगधन्दामा प्रयोग भैरहेका अक्सिजन सिलिन्डरलाई तत्काललाई अस्पतालमा फिर्ता गर्न निर्देशन


  •    न्युजभित्तो/२३ बैशाख २०७८, बिहीबार १२:५४ 
  • काठमाडौं,२३ वैशाख । स्वास्थ्य मन्त्रालयले उद्योगधन्दामा प्रयोग भैरहेका अक्सिजन सिलिन्डरलाई तत्काललाई अस्पतालमा फिर्ता गर्न निर्देशन दिएको छ ।

    विहिबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले अनुगमनको क्रममा खाली अक्सिजन सिलिन्डर उद्योगधन्दामा प्रयोग भैरहेको उल्लेख गर्दै अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न भनेको हो ।

    अनुगमनको क्रममा ठूलो मात्रामा अक्सिजन सिलिन्डर खाली रहने वा भरेर भण्डारण गरेर राख्ने पाइएकाले त्यसो नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

    ती सिलिन्डर फिर्ता नगरिए संक्रामक रोग ऐन, २०२० को आधारमा अनुगमन गरी कारवाही गर्ने तथा अस्पतालमा अक्सिजनको न्यायोचित उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.