सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु एकजना घाइते


  •    न्युजभित्तो/२३ बैशाख २०७८, बिहीबार १२:३४ 
  • रूपन्देही, २३ वैशाख । पाल्पाको रम्भागाउँपालिका–३ पीपलडाँडामा ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु छ । घटनामा एकजना घाइते भएका छन्।

    दुर्घटनामा बगनासकाली गाउँपालिका –६ यम्घाका २२ वर्षीय जीवन न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    कालिगण्डकी कोरीडोस्थित जिरो किमीबाट पीपलडाँडातर्फ ढुङ्गा लिएर आउँदै गरेको लु३त ६८९९ नम्बरको ट्याक्टर सडकभन्दा करिब सय मिटर तल झरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो।

    घाइते रम्भा गाउँपालिका –३ पीपलडाँडाका ४० वर्षीय हरि बस्यालको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.