राष्ट्रिय

इजरायल-प्यालेस्टाइन द्वन्द्वमा नेपालको चासो,अधिकतम संयमता अपनाउन नेपालको अनुरोध
-न्युजभित्तो

काठमाडौँ, ३० वैशाख । पश्चिम एशियामा बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै नेपालले अधिकतम संयमता अपनाउन सम्वद्ध पक्षसँग अनुरोध गरेको छ । इजरायल र प्यालेस्टाइनबीचको बढ्दो द्वन्द्वबाट नेपाललाई चिन्तित बनाएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले थप हताहत र क्षति...

चिनियाँ खोप ‘भेरोसेल’को दोस्रो डोज जेठ २ गतेदेखि लगाइने
-न्युजभित्तो

काठमाडौँ, ३० वैशाख । चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने तालिका सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले आगामी २ जेठ देखि ११ जेठसम्म दोस्रो डोज खोप लगाउने गरी तालिका सार्वजनिक गरेको हाे । यसअघि उक्त खाेपकाे पहिलाे डोज...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त
-न्युजभित्तो

कर्णाली, ३० वैशाख  । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिष्पर्धाबाट नियुक्त गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले खुला प्रतिष्पर्धाबाट चार-चार...

वडास्तरमै कोरोना परीक्षण, कोभिडविरुद्ध स्वयंसेवक दस्ता
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ३० वैशाख । पाँचखाल नगरपालिकाले प्रत्येक वडामा नमूना स्वाब स¬ङ्कलन (कोरोना परीक्षण) शुरु गरेको छ । नगरपालिकाले वडामा घुम्ती स्वाब सङ्कलन केन्द्रमार्फत नमूना स्वाब सङ्कलन गरिरहेका जनाएको छ । नगरले आफ्नो नमूना स्वाब सङ्कलन अभियानमा कोरोनासँग लक्षण मिल्नेजस्तै, ज्वरो...

कोरोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन
-न्युजभित्तो

काठमाडौँ, ३० वैशाख । कोरोना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उहाँको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेकामा आज निधन भएको हो । उहाँका अनुसार दुई...

चितवन निकुञ्जमा गौरी गाई गणना शुरु
-न्युजभित्तो

नवलपुर, ३० वैशाख ।  राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचिमा सूचिकृत सङ्कटापन्न अवस्थाको जङ्गली गाई (गौरी गाई)को गणना चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको छ । निकुञ्जले पाँच वर्षपछि मङ्गलबारबाट सो गणना थालेको हो । गौरी...

ओमानको मस्कटबाट ६०० अक्सिजन सिलिण्डर शनिबार ल्याइने
-न्युजभित्तो

काठमाडौँ, ३० वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी...

‘भालिवाङ जलविद्युत् आयोजना दोस्रो’ सञ्चालनमा
-न्युजभित्तो

बलेवा, ३० वैशाख । ढोरपाटन नगरपालिका–९ खुँगाका दीर्घलाल गैरेको घरमा अहिले झिलिमिली बत्ती छ । धिपधिप बल्ने बत्ती बालेको लामो समयपछि उहाँको घर भिलिमिली भएको हो । खुँगामा केन्द्रिय प्रसारण लाइन पुगेको छैन । स्थानीय तमानखोलाबाट केही वर्षअघि निकालिएको बिजुली...

चितवनमा थप पाँच सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

चितवन, ३० वैशाख ।  जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको...

एमालेका माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा
-न्युजभित्तो

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही...