राष्ट्रिय

कोरोना नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने : सीसीएमसीको निर्णय
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय...

चितवनमा कोरोनाको जोखम बढेपछि निर्माण सामग्री ढुवानीमा कडाईः बिहान ६ बजेदेखि दिउसो २ बजेसम्म मात्र चलाउन पाईने
-न्युजभित्तो

चितवन, २ जेठ । चितवनमा निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन दिउसो २ बजे सम्म चल्न पाउने भएका छन । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार संसोधन सहितको जारी आदेस अनुसार जिल्लामा निर्माण सामाग्री ढुवानी गर्ने सवारीसाधनले दैनिक बिहान ६ बजे...

तत्काल ‘स्वास्थ्य संकटकाल’ लाग्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
-न्युजभित्तो

काठमाडौं,२ जेठ  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल ‘स्वास्थ्य संकटकाल’ को सम्भावना नरहेको बताएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकको निर्णय जानकारी गराउँदै मन्त्री ज्ञवालीले संक्रामक रोग ऐनमा भएका व्यवस्था र कार्यान्वयको विश्लेषण नगरी स्वास्थ्य संकटकाल लगाउने कुरा...

मोटरसाईकल चोरीमा संलग्न तीनजना पक्राउ
-न्युजभित्तो

चितवन, २ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाईकल चोरी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १९ शारदानरका २० वर्षिय आकाश तामाङ, नवलपरासी (वर्दघाट–सुस्ता पूर्ब)को गैंडाकोट नगरपालिका वडानम्बर ७ घर भई...

कार्यदल गठनका लागि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, २ जेठ  । दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता शुरु भएको छ । नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका...

नयाँ शैक्षिकसत्र असार १ देखि लागू होला त ?
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १...

७५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा...

दाङमा अटो एम्बुलेन्स सञ्चालनमा
-न्युजभित्तो

देउखुरी, २ जेठ । कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको समयमा बिरामीलाई सहजता दिलाउन दाङमा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् । सङ्क्रमण बढ्दै जाँदा नारायणपुर, घोराही र तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन भएका छन् । नाराणपुर उद्योग वाणिज्य सङ्घले...

नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । पश्चिम एशियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा...

नेपाली बजारमा आज बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ,२ जेठ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ९ सयले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको...