राष्ट्रिय

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले ६ घण्टाको अवरोधपछि काम गर्दै
-न्युजभित्तो

काठमाण्डौं, १९ असोज । विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुन: सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ। यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको...

सेयर बजारमा आज ३ अर्ब ६२ करोड माथिको कारोबार
-न्युजभित्तो

चितवन,१८ असोज । साताको दोस्रो दिन आज (सोमबार) सेयरबजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा पुगेको छ । नेप्से ०.२६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ...

भालुको आक्रमणबाट जुम्लाको गुठिचौरमा एकको मृत्यु
-न्युजभित्तो

खलङ्गा, १८ असोज । भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएकोे छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउदै गर्दा आइताबार भालुको...

मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशले भाग मागेको समाचार भ्रामक : सर्वोच्च अदालत
-न्युजभित्तो

काठमाडौँ,१८ असोज । सर्वोच्च अदालतले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद्‌मा भागवण्डा खोजेको भनेर सार्वजनिक भएका समाचारमा कुनै सत्यता नभएको दावी गरेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्‌मा भाग खोजेको समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालतले सोमबार विज्ञप्ति जारी गर्दै त्यसको खण्डन...

एमालेमा विचार छैन, सूर्य चिह्न मात्र छ : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,१८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा अहिले विचार र सिद्धान्त केही नभएको टिप्पणी गरेका छन् । सोमबार पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा उनले एमालेमा सूर्य चिह्न र मदन भण्डारीको विरासत मात्र भएको जिकिर गरे । ‘एमालेमा...

सडकमा यातायात व्यवसायीको दादागिरी, भाडा बढाउन माग गर्दै सडकमै गाडी तेर्स्याए
-न्युजभित्तो

काठमाण्डौ, १८ असोज । यातायात व्यवसायीले सडकमा दादागिरी देखाएका छन्। व्यवसायी आफैँले भाडा बढाउँदा ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि सडकमा गाडी तेस्र्याएर विरोध गरेका हुन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोडभरि ५ सय वटा बस तेर्स्याइएका छन्।भाडा बढाउनुपर्ने माग राखेर यातायात...

नेपाललाई जापान सरकारले छ एम्बुलेन्स हन्तान्तरण
-न्युजभित्तो

काठमाडौँ, १८ असोज ।  नेपाललाई जापान सरकारले छ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा...

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षबाट सरकारसँग जानकारी माग
-न्युजभित्तो

काठमाडौं,१८ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले राजनीतिक दलसम्बन्धी अध्यादेश, मन्त्रिपरिषद् विस्तार, सुकुम्बासी समस्या समाधान आयोग खारेज, रणनीतिक सडक र विमानस्थल निर्माणमा भएका ढिलाइप्रति सरकारसँग जानकारी माग गरेको छ । एमालेका सांसद दिलकुमारी थापाले सरकारले एमालेलार्ई विभाजन गर्ने नियतले...

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं,१८ असोज । परराष्ट्रमन्त्री नारायण खड्का र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । वार्तामा दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले कोभिड-१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध...

मन्त्री बनाउने विषय प्रधानन्यायाधीशको हातमा हुँदैन : प्रन्या जबरा
-न्युजभित्तो

काठमाडौँ, १८ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताउनुभएको छ । सर्वोच्च बार एसोसिएनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज प्रधानन्यायाधीशले मन्त्रायल बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको...