राष्ट्रिय

इपिएल : काठमाडौं र भैरहवाबीचको खेल रद्द, ललितपुर प्रतियोगिताबाट आउट
-न्युजभित्तो

काठमाडौँ, १९ असोज।  एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको उक्त खेल मैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि...

साढे ३३ किलो सुनकाण्डमा मुछिएका सबै प्रहरीले पाए सफाइ
-न्युजभित्तो

काठमाडौं,१९ असोज । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङले मंगलबार हत्या ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । र, यसमा मुछिएका सबै...

पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १९ असोज । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज संरक्षणमा मध्यवर्ती क्षेत्र प्रभावकारी बनेको छ । चोरी शिकारको प्रवेश विन्दु मानिने मध्यवर्तीका बासिन्दा निकुञ्ज संरक्षणमा जुट्दै आएका छन् । पच्चीस वर्षअघि सरकारले नियमावली बनाएर मध्यवर्तीको घोषणा गरेको हो...

खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन,१९ असोज । बाघले आक्रमण गर्दा मंगलबार चितवनको खैरहनीमा एक जनाको मृत्यु भएको छ । कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी नगरपालिका– १३ सिम्रेनीका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेर ज्यान लिएको खैरहनी– १३ का वडा सदस्य...

जुम्लामा भेडागोठमा आगलागी हुँदा २५ पाठा जले
-न्युजभित्तो

खलंगा,१९ असोज । जुम्लाको हिमा गाउँपालिका(२ स्थित भेडागोठमा आगलागी हुँदा २५ भेडाका पाठा जलेर मरेका छन् । सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा जलेर मरेको स्थानीयवासी वीरबहादुर शाहीले जानकारी दिए । आगलागीबाट लत्ताकपडा र भाँडकुँडा पनि जलेर नष्ट भएको...

शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १९ असोज  ।  प्रहरीले शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुईजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले यही असोज १५ गते चन्द्रागिरि नगरपालिका–३ थानकोटमा डेरा गरी बस्ने नीरमान भोम्जनकी श्रीमतीलाई बन्धक बनाएर राख्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६...

सङ्खुवासभा हत्याकाण्डका अभियुक्तलाई थुनामा राख्न आदेश
-न्युजभित्तो

किमाथाङ्का, १९ असोज । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको हत्यामा संलग्न भएको आरोप लागेकालाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत सङ्खुवासभाले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली...

च्याउ खेतीमा सक्रिय दिलकुमारीलाई अन्तर्राष्ट्रिय पुरस्कार
-न्युजभित्तो

रामपुर (पाल्पा), १९ असोज । पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पाल्पा बुटवल सडक खण्डमा कन्ये च्याउको व्यावसायिक खेती गर्नुभएकी दिलकुमारी रोकामगर वर्ष २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने दश महिलाको सूचीमा पर्नुभएको छ । उहाँले वुमन वल्र्ड समिट...

गण्डकी प्रदेशका मन्त्री थापासँग वन कर्मचारीका गुनासा
-न्युजभित्तो

तनहुँ, १९ असोज । गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले सोमबार डिभिजन वन कार्यालय तनहुँले गरेका विकास निर्माणका कामको अवलोकन गर्नुभयो । साथै कार्यालयले आयोजना गरेको छलफलमा उहाँ सहभागी हुनुभयो । कार्यक्रममा डिभिजन वन र सबडिभिजन कार्यालयमा...

यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम प्रभावकारी
-न्युजभित्तो

काठमाडौं,१९ असोज । यौन तथा प्रजनन स्वास्थ्य सुधारका लागि जापान ट्रष्ट फन्डको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल परिवार नियोजन संघद्वारा सञ्चालित परियोजनाले लक्ष्यभन्दा दोब्बर सफलता हासिल गरेको छ। छ दशकभन्दा वढी समयदेखि निरन्तर प्रजनन स्वास्थ्य सेवा प्रदान गरिराखेको संघले काठमाडौँ...