राष्ट्रिय
किमाथाङ्का, १७ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताउनुभयो । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत...
काठमाडौँ,१७ कार्तिक। हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार अर्थात् यमपञ्चकको आज दोस्रो दिन । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजको दूतको...
सुर्खेत,१७ कात्तिक। जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका-५ झुल्केडाँडामा बुधबार बिहान २ बजे दुर्घटना...
चितवन,१६ कार्तिक । नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र मूल्याङ्कनको समय आएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगरन नगरपालिका वडा नम्बर १३ को कार्यालय उद्घाटन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आज बोल्दै उहाँले १४ औं महाधिबेशन पार्टी...
चितवन, १६ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माडीको अयोध्या धाममा विश्वको सर्वाधिक ठूलो र महत्त्व पूर्ण दर्शनीय पवित्र स्थल बन्ने बताउनु भएको छ । माडीको अयोध्या धामको अवलोकन कार्यक्रममा बोल्दै ओलीले आज माडी लाई मणि बनाउन...
काठमाडौँ, १६ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्री भुसालले केन्द्रीय...
विराटनगर ,१६ कात्तिक । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन्। पाँच दलीय गठबन्धनबाट नेकपा समाजवादीका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन आह्वान...
हेटौँडा, १६ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र पुस्तान्तरण भन्दा पनि रुपान्तरणको खाँचौ औल्याउँदै केही जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद अझै निरुपण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस मकवानपुरले हेटौँडामा आज आयोजना गरेको चियापान...
विराटनगर, १६ कात्तिक । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम उहाँलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले...
ग्लास्गो, १६ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६)अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ । सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै...












