सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक सय ८४ किलो चरेस सहित तीन जना पक्राउ


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १३:४४ 
  • चितवन,२७ कात्तिक । इलाका प्रहरी कार्यालय रत्ननगरले आज एक सय ८४ किलो ३ सय ५० ग्राम चरेस सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर १४ शान्ति चोकबाट उनिहरुलाई नियन्त्रणमा लिईएको हो ।

    इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरिक्षक ईन्द्र वहादुर रानाका अनुसार स्थानीय बिष्णु पन्तको घरमा गोदाम बनाई लुकाई राखेको अबस्थामा चरेस बरामत गरिएको हो । पन्तको घर रत्ननगर नगरपालिका वडा नम्बर १५ निवासी उद्धब अधिकारीले गोदामको रुपमा प्रयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । गोदमबाट ३२ वटा काटुनमा १९२ वटा च्यवनप्राश को भाँडामा राखिएको अबस्थामा चरेस बरामत गरिएको हो । सो स्थानबाट अधिकारी सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।अन्यको खोजिकार्य भईरहेको रानाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.