राष्ट्रिय
काठमाडौं,४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे । ‘अब...
कञ्चनपुर, ४ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरका छवटै प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् । शुक्रबार भएको निर्वाचनमा छवटै प्रदेशसभामा नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नं १ को (क) मा सभापतिमा मानबहादुर रोकाया निर्वाचित हुनुभएको...
काठमाडौं ४ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गर्नुभएको छ । पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण विश्व नै सङ्कटतर्फ धकेलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट सिर्जित...
काठमाडौं,४ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। शुक्रबार बसेको बारको बैठकले चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो। बारले आज ९शनिबार० विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । महासचिव...
चितवन, ४ मङ्सिर । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिएको छ । नेपाल मत्स्य व्यवसायी संघ चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि आत्मनिर्भर भएको घोषणा गरेको हो । जिल्लामा हाल ४ हजार ३८ मेट्रिक टन माछा बार्षिक उत्पादन हुँदै आएको...
तम्घास, ४ मङ्सिर । गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उहाँ सदरमुकामको तम्घास बजारमा अन्य कुनै कामले होइन, विभिन्न मानिससँग पैसा माग्दै हिँड्छन् । आफ्नो वास्तविक ठेगाना र उमेर पनि थाहा नभएका...
काठमाडौँ, ४ मङ्सिर । नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो । बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको...
गलकोट, ४ कात्तिक । पछिल्लो समय बागलुङसहित अन्य जिल्लाका पर्यटकीय क्षेत्रको चर्चा हुनुमा सामाजिक सञ्जाल प्रमुख रहेको छ । टिकटक, फेसबुक, स्टाग्रामलगायत एप्सका कारण बागलुङ जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा ठूलै सहयोग भइरहेको छ । सामाजिक सञ्जालका कारण केही नकारात्मक असर...
काठमाडौँ, ४ मङ्सिर । परराष्ट्रमन्त्री डा नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र(सिनास)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह र...
नयाँ दिल्ली, ४ मङ्सिर । भारतमा कोरो भाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ३०२ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा अरु २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका...















