राष्ट्रिय
काठमाडौं,३० कात्तिक । युरोप र एसियामा गम्भीर प्रकृतिको बर्ड फ्लू देखा पारेको छ । प्राणी स्वास्थ्यसम्बन्धी विश्व संगठन (ओआईई) समक्ष पेश गरिएको पछिल्लो रिपोर्टमा युरोप र एसियामा बर्ड फ्लू फैलिन थालेको उल्लेख छ । सोमबार दक्षिण कोरियाको चुङचेओङबुक डुस्थित एक...
विराटनगर,३० कात्तिक । प्रदेश नम्बर १ सरकारले प्रदेश सभाबाट आज विश्वासको मत लिने कार्यक्रम छ । ५ दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई नेतृत्वमा कार्तिक १६ गते प्रदेश १ मा सरकार गठन भएको थियो...
काठमाडौं,३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । उनीहरु प्रहरीको घेरा तोडेर मूल गेटसम्म पुगेका छन् । मूल गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई रोकेका छन् । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुमा जस्तै...
चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन नजिकिदैं जाँदा काँग्रेसको नेतृत्वमा आउनका लागि बिभिन्न व्यक्तिहरु दौडधुपमा लाग्नु भएको छ । यसै क्रममा आँफुलाई लामो समय सम्म काँग्रेसको बिभिन्न भूमिकामा उभ्याएर काम गरि सक्नु भएका कानुन व्यवसायी उद्धब वहादुर लोहनीले आँफुलाई...
चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन नजिकिदैं जाँदा जिल्लामा बिभिन्न पदहरुमा बिभिन्न व्यक्तिहरुले आफ्नो उम्मेदवारी घोषणा गर्दै आएका छन् । यसै क्रममा माओवादी द्धन्द्धकालमा चितवनको पहिलो आक्रमणमा परि घाईते हुनु भएका महेश वहादुर वानियाले पनि आँफुलाई उपसभापति पदको उम्मेदवरको...
चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगर्त यही मंसिर ६ गते हुन लागेको क्षेत्रीय अधिबेशनमा नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर ३ बाट साजन कुमार महतोले महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गर्नुहुने भएको छ । उहाँले सामाजिक सञ्जलहरु मार्फत आफ्नो उम्मेदवारी...
काठमाडौँ, २९ कात्तिक । नेपाल बार एसोसिएसनका पदाधिकारी र प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीश छलफलमा जुटेका छन् । प्रधानन्यायाधीशले नेपाल बारलाई वार्तामा आउन आग्रह गरेपनि अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन बार र न्यायाधीशहरूबीच छलफल भएको हो। न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने...
काभ्रेपलाञ्चोक, २९ कात्तिक। पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) को काम सकेको नौ महिना भयो । बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित विभिन्न स्थानमा गत फागुनमा गरिएको सर्वेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना...
काठमाडौँ, २९ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन...
काठमाडौँ, २९ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताउनुभएको छ । फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य...











