सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको चुनाव चिन्हमा ग्रहण लाग्यो, कलम चिन्ह चम्किँदैछ : माधव नेपाल


  •    न्युजभित्तो/८ मंसिर २०७८, बुधबार १४:०२ 
  • जनकपुर ८ मङ्सिर ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्हामा ग्रहण लागेको र आफ्नो पार्टीको चिन्ह कलम चम्किएको टिप्पणी गर्नुभएको छ ।

    बुधबार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली पार्टी चोइटिएपछि बरबराउन थालेकोसमेत आरोप लगाउनुभयो ।

    ‘ओली पार्टी चोइटिएपछि ओली छट्पटिएर अन्टसन्ट बोल्न थाले। उनी एक्लिदै गएपछि गालीगलौजमा उत्रिए। तर हामी कुनै प्रतिकार गर्दैनौँ,’ उहाँले भन्नुभयो, ‘चुनावपछि विचरा भन्ने अवस्था आउनेछ।’

    आफूहरुको पार्टी विस्ताको कार्यक्रमलाई देखेर ओली अतालिएको पनि अध्यक्ष नेपालले टिप्पणी गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.