राष्ट्रिय

एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदै
-न्युजभित्तो

चितवन, १० मंसिर । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा शुरु हुँदैछ । महाधिवेशनको बन्दसत्र सौराहमा हुनेछ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ हुने...

त्याग, निष्ठा, इमान्दार, समन्वय, गतिशीलता : देवी ज्ञवालीका विशेषता
-न्युजभित्तो

राजनीतिलाई त्याग, समर्पण, परिवर्तन र निरन्तरताको समग्र रुप मानेर राजनीतिमा होमिएका देवीप्रसाद ज्ञवाली कम्युनिष्ट आन्दोलनमा इमान्दार छवि बनाएका निष्ठावान नेता हुनुहुन्छ । जनता नै ज्ञानका स्रोत हुन भन्ने मान्यताले जनताका घरदैलोमा पुगेर राजनीतिक चेतना बिस्तार गर्नुका साथै जनताको सेवामा...

एमालेको महाधिवेशनमा भारतका नेता आउने चिनियाँ नेताहरुले भिडियो सन्देश मात्रै पठाउने
-न्युजभित्तो

चितवन, ९ मङ्सिर  । भारतबाट एमालेको दसौँ महाधिवेशनमा विभिन्न पाँच दलका नेताहरु आतिथ्य ग्रहण गर्न आउने भएका छन् भने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले भिडियो सन्देश मात्रै पठाउने भएका छन्। । हालसम्म २५ वटा देशबाट शुभकामना सन्देश आइसकेको छ भने एमालेले चीन,...

एमाले महाधिवेशनमा मानव समुन्द्र : योगेश भट्टराई
-न्युजभित्तो

चितवन, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रचार विभाग प्रमुख योगेश भट्टराईले १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मानव समुन्द्र उपस्थित हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज नारायणगढस्थित नारायणदी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले...

एमाले महाधिवेशनमा शुभकामना दिन महन्थ ठाकुर चितवनमा
-न्युजभित्तो

चितवन,९ मङ्सिरं । एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् ।   बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ...

नवलपरासीको दाउन्ने बस दुर्घटना हुँदा १३ घाइते
-न्युजभित्तो

रूपन्देही,९ मङ्सिरं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड अन्तर्गत एसमोडमा लु १ ख ८१३८ नम्बरको बस दुर्घट्ना हुँदा १३ जना घाइते भएका छन् । घाइतेहरुको चिसापानी अस्पतालमा उपचार भैरहको छ । काठमाण्डौंबाट यात्रु लिएर महेशपुरका लागि आएको उक्त...

सर्वोच्चमा मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिने
-न्युजभित्तो

काठमाडौँ, ९ मङ्सिर । सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेबाट गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले उक्त प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो ।...

सरकार विपन्न वर्गका लागि सुरक्षित आवास निर्माण गर्ने तयारीमा : मन्त्री झाँक्री
-न्युजभित्तो

काठमाडौँ, ९ मङ्सिर  । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपन्न र पछाडि परेका वर्गका लागि सरकार सुरक्षित आवास निर्माण गर्न लागिपरेको बताउनुभएको छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र एसिया सेल्टर फोरमले संयुक्त रुपमा...

(एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने
-न्युजभित्तो

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन्। एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुने जानकारी दिए।   यसअघि कात्तिक २७...

एमाले अध्यक्ष ओली चितवनमा,
-न्युजभित्तो

चितवन, ९ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली चितवन आइपुगेका छन् । भोलिदेखि चितवनमा सुरु हुँदै गरेको पार्टीको १० औं महाधिवेशनका लागि उनी आज दिउँसो भरतपुर विमानस्थलमा अवतरण गरेका हुन् । महाधिवेशनका लागि शिर्षस्थ नेताहरु आउने क्रम जारी...