राष्ट्रिय
सौराहा, १४ मंसिर । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा अहिलेसम्म २ हजार ७२ मत खसेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार अब मतदान अन्तिम चरणमा पुगेको छ । एमालेका २ हजार १ सय ७३ प्रतिनिधि मतदाता हुन्...
चितवन, १४ मंसिर । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा हालसम्म एक हजार ३०० मतदाताले मतदान गरिसकेका छन् । दुई हजार १७५ मतदाता मध्ये सवा ८ बजेसम्म १३०० ले मतदान गरिसकेका हुन् । मतदानका लागि एक जनालाई १० देखि १५...
चितवन, १४ मङ्सिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला...
चितवन,१३ मंसिर । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले उम्मेदवारी घोषणा गर्नु भएको हो...
चितवन,१३ मंसिर । चितवनमा जारी दशौँ राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि सोमबार राति ९ बजेदेखि मतदान हुने भएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म गरिने भएको हो। त्यस्तै मतदान सम्पन्न...
गण्डकी, १३ मङ्सिर ।नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । पोखरामा आज एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उहाँले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न...
काठमाडौँ, १३ मङ्सिर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्काे पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफू विद्यार्थी राजनाीति गर्दादेखि नै...
वाग्मती, १३ मङ्सिर । मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटाँैडा उपमहानगरपालिकामा ८८ प्रतिशत र अन्य...
सौराहा, १३ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशन निर्वाचन प्रक्रियामा अगाडि बढेको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार मतदान सम्पन्न भएपछि मतगणना भने केही बेरमै सम्पन्न हुनेछ । हेर्नुहोस् उहाँसँग गरिएको कुराकानी : ...
चितवन, १३ मंसिर । तीन दिनदेखि चितवनको सौराहामा जारी नेकपा एमालेको दसौँ महाधिवेशनको पदाधिकारी सूचीमा नअटाएका केही नेताहरूलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीले पुन: छलफल थालनु भएको छ। पदाधिकारीमा नअटेका भीम आचार्य र घनश्याम भुसाललाई समेट्ने विधिबारे पुनस् छलफल थालिएको...















