राष्ट्रिय

१६ दिने लैङ्गिक हिंसामा प्रभातको र्याली र अन्तरक्रिया
-न्युजभित्तो

भरतपुर, २२ मङ्सिर  । छोरीलाई शिक्षा दिन सकेको अवस्थामा हिंसा कम हुने एक कार्यक्रममा बताईएको छ । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर १२ ले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा आयोजना गरेको अन्तरक्रियाका सहभागिहरुले...

बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैदको फैसला
-न्युजभित्तो

चितवन २२ मंसिर । मादकपदार्थ सेवन गरी बालिका बलात्कार गरेको आरोप लागेका एक युवकलाई १८ वर्ष कैद सजाय र डेढ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ। १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर महानगरपालिका ३ बस्ने २६ वर्षका जीवन...

भक्तपुरमा आजदेखि विद्युतीय राहदानी वितरण शुरु
-न्युजभित्तो

भक्तपुर, २२ मङसिर । आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवदेन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ । यहाँ पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गर्नुभयो...

प्रदेश १ मा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु, १ जना घाईते
-न्युजभित्तो

बिराटनगर, २२ मङ्सिर  । सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । हिजो बेलुका साढे ३ बजे सुनसरीको कोशी गाँउपालिका-२ लौकहरी स्थित मधुबन सडक खण्डमा को २ त ९९६७...

उम्मेदवार छान्ने बैठकमा दाबेदार नै नआएपछि पौडेल पनि बैठकबाट बाहिरिए
-न्युजभित्तो

काठमाडौं, २२ मङ्सिर  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजेदेखि जारी रहेको छ । तर उक्त बैठकमा हालसम्म सो समूहबाट सभापतिका उम्मेदवारमा दावी गर्दै आएका नेताहरू कोही पनि आएका छैनन् । स्रोतका अनुसार...

तीन दशकदेखि बन्द विमानस्थल पुनः सञ्चालनको तयारीमा
-न्युजभित्तो

बैतडी, २२ मङ्सिर। करिब तीन दशकदेखि बन्द अवस्थाको बैतडी–दार्चुला सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको काम थालिएको छ । तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनःनिर्माणको काम थालिएको हो । केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल...

भरतपुर अस्पतालकाे प्रयाेगशालामा आगलागी
-न्युजभित्तो

चितवन, २२ मंसिर । भरतपुर अस्पतालको प्रयोगशाला कक्षमा आगलागी भएको छ । आज बुधबार प्रयोगशालामा अचानक भएको आगलागीलाई अस्पतालमा राखिएका फायर एट्याक्ट ग्याँसबाट निभाइएको छ । प्रयोगशाला कक्षमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।...

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेयता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जुट्नुभएका...

मुलुकलाई निकास दिन कांग्रेस वैचारिक बहसमा केन्द्रित होस्ः प्रतिपक्षी
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर  । सहयात्री राजनीतिक दलले १४औँ महाधिवेशनबाट मुलुकलाई हालको परिस्थितिबाट निकास दिनका लागि वैचारिक बहससहित सुस्पष्ट कार्यदिशाको मार्गचित्र घोषणा गर्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षलगायत दलले मुलुकमा लोकतन्त्र स्थापना गर्न भएका सबै आन्दोलनमा नेतृत्वदायी...

एसओएसद्वारा चार बालबालिकाको उद्धार
-न्युजभित्तो

तम्घास, २२ मङ्सिर । गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण गरेको हो । मदाने–५ मलायगिरीका चार वर्षीय बालक...