राष्ट्रिय

देउवाले कोइराला, सिंह र निधिलाई पकड क्षेत्रमा कमजोर पारपछि…
-न्युजभित्तो

काठमाडौं, १० पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा विजयी हासिल गर्न चालेको रणनीति मात्र सफल भएन प्रभावशाली नेताहरुलाई उनीहरुकै गृह प्रदेशमा कमजोर पारे । देउवाले काँग्रेसको राजनीतिमा बलियो प्रभाव बनाएको कोइराला परिवार र सिंह परिवारलाई उनीहरुकै...

फोटोसहितको मतदाता नामावली सङ्कलन
-न्युजभित्तो

बैतडी, १० पुस । जिल्ला निर्वाचन कार्यालय बैतडीले इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पनि फोटोसहितको मतदाता नामावली सङ्कलनको व्यवस्था गरेको छ । आगामी सबै तहका निर्वाचनलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालयबाट पनि नामावली सङ्कलन थालिएको हो । निर्वाचन आयोगले इलाका प्रशासन...

नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ, १० पुुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय...

‘आज क्रिसमस डे’, क्रिश्चियन समुदायले भव्यताका साथ मनाउँदै
-न्युजभित्तो

काठमाडौँ, १० पुस  । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई...

अध्ययन गरी गहिराइ बुझेर मात्र एमसीसी लागू गर्नुपर्छ : अध्यक्ष नेपाल
-न्युजभित्तो

काठमाडौँ, ९ पुस। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी)को अध्ययन गरी गहिराइ बुझेर मात्रै लागू गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीको कार्यकर्ता भेलामा सल्यान पुगेका अध्यक्ष नेपालले पत्रकार...

माओवादी केन्द्र र मसाल(सम्पर्क केन्द्र)बीच एकता
-न्युजभित्तो

काठमाडौ, ९ पुस। नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच एकता भएको छ। आज (शुक्रबार) दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरिएको हो । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर गठन भएको नेकपा मसला (सम्पर्क केन्द्र)...

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ : मन्त्री रेग्मी
-न्युजभित्तो

काठमाडौँ, ९ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूहको २७औँँँँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज...

मानवसेवा आश्रमद्वारा छ हजार २७५ को उद्धार, दुई हजार ४२५ जनाको पुनर्मिलन
-न्युजभित्तो

वाग्मती, ९ पुस  । मानव सेवा आश्रम स्थापना भएको नौ वर्ष पुगेको छ । नेपाललाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले विगत नौ वर्षमा छ हजार २७५ जनालाई उद्धार गरेको छ । उद्धार गरिएका सडक मानवमध्ये सो...

निर्वाचन प्रक्रियामा भाग नलिएका रामचन्द्र पौडेल केन्द्रीय सदस्यमा मनाेनीत
-न्युजभित्तो

काठमाडौँ, ९ पुस। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण...

कास्कीमा सुन्तला : कतै लहर कतै रहर
-न्युजभित्तो

गण्डकी, ९ पुस । दुई दशकअघिसम्म कास्कीका अधिकांश स्थानमा सुन्तला राम्रै फल्ने गर्दथ्यो । सुन्तलाकै कारण जिल्लाको भरतपोखरी, हंसपुर, दोपहरे फेदीपाटन जस्ता ठाउँ चर्चित थिए । पछिल्ला वर्षमा यहाँका भरतपोखरी, हंसपुर, पुरञ्चौरलगायतका ठाउँमा सुन्तला चाख्न पनि रहर बनेको छ...