राष्ट्रिय

स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन वाचन
-न्युजभित्तो

काठमाडौं,९ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार विहान बसेको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदनको वाचन गरेका थिए । त्यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल...

सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार दोस्रो जित
-न्युजभित्तो

काठमाडौं,९ पुस। बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । एकपक्षीय जस्तै बनेको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९, २५-५...

साउदी अरब नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाई आक्रमण
-न्युजभित्तो

साना,९ पुस । साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सानामा बुधबार रातिदेखि हवाई हमला गरेको बताइएको छ । हुथी मिलिसियाहरुका विरुद्धमा सो सेनाका युद्धक विमानहरुले हवाई आक्रमण गरेका बताइएको छ । ती सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै...

चितवनबाट पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा ५ जना निर्वाचित
-न्युजभित्तो

चितवन,९ पुस । नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य...

सुनको मूल्य घट्यो, प्रतितोला कति ?
-न्युजभित्तो

काठमाडौं,९ पुस   । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार एक सय रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै...

आगलागीवाट ७ वटा चौपाया मरे
-न्युजभित्तो

रौतहट,९ पुस  । रौतहटमा आगलागी हुँदा ७ वटा चौपाया मरेका छन् । स्रोतका अनुसार रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत एउटा गोठमा भएको आगलागीमा परेर ७ वटा चौपाया मरेका हुन् । स्रोतका अनुसार मौलापुर–३ बैधनाथ साह कानुको गोठमा गएराति २ बजे लामखुट्टे...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
-न्युजभित्तो

काठमाडौं,९ पुस   । माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । ११ पुसबाट काठमाडाैंमा...

अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द
-न्युजभित्तो

सिमकोट, ९ पुस । विद्युत्का अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ । विद्युत् आयोजनाका अपरेटर...

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान
-न्युजभित्तो

काठमाडौँ, ९ पुस । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र...

ट्रक दुर्घटनामा एकको मृत्यु
-न्युजभित्तो

सिन्धुपाल्चोक, ९ पुस ।  मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका...