राष्ट्रिय

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१५ पुस । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको...

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग पुनः सञ्चालन
-न्युजभित्तो

डोटी,१५ पुस । हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उक्त राजमार्गको गैरा, साहुँखर्क...

हेलम्बु क्षेत्रमा हिउँमा फसेको एडिबी टोलीको हेलिकप्टरबाट उद्धार
-न्युजभित्तो

काठमाडौं,१५ पुस। सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एसियाली विकास बैंक (एडिबी)को विशेषज्ञसहितको टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् उनीहरुको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले जानकारी दिए । चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या...

चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द
-न्युजभित्तो

बनेपा, १५ पुस । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई...

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नुपर्छ : श्रममन्त्री श्रेष्ठ
-न्युजभित्तो

दमौली, १५ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तमु ल्होसारले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभएको छ । गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै मन्त्री श्रेष्ठले बहुजाति, बहुभाषी, बहुसांस्कृतिक...

आज तमु ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा
-न्युजभित्तो

 काठमाडौं,१५ पुस । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष...

नारायणगढ–बुटवल सडकको म्याद थप गर्ने तयारी
-न्युजभित्तो

नवलपुर, १५ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम प्रभावित भएको...

चितवनमा एक वर्षमा ९२ वटा मानव अधिकार उल्लंघनका घटना
-न्युजभित्तो

चितवन, १४ पुस  । चितवनमा एक वर्षमा ९२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आज (बुधबार) भरतपुरमा वार्षिक पूर्व समिक्षा कार्यक्रममा सन २०२१ मा जिल्लाभर ९२ वटा मानव अधिकार उल्लंघनका घटना भएको...

माओवादीमा ११ समूहको छलफल सकियो, बाँकी भोलि ११ बजेदेखि
-न्युजभित्तो

काठमाडौं,१४ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको प्रस्तुतिकरण सकिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि...

नेपाली काँग्रेस चितवनले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने
-न्युजभित्तो

चितवन, १४ पुस । नेपाली काँग्रेस चितवनले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्य रुपमा मनाउने भएको छ । काँग्रेस चितवनको आज सम्पन्न पदाधिकारी बैठकले यही पुस १६ गते महामानव बिपि कोईराला मेलमिलापको नीति लिएर नेपाल फर्किएको दिनको उपलक्षमा...